Yogendra Mandal

Yogendra Mandal

Share

Member of parliament.

22/03/2024
20/08/2023


16/07/2023

यस बर्सको बाढीको कारण धनजन को क्षति भएका सबैलाई राज्यले उचित क्षतिपूर्ति प्रदान गरोस् ।
हरेक वर्ष आउने बाढीको दीर्घकालीन समस्या समाधानको लागि यथाशीघ्र कार्यक्रम अगाडि बढाउँन माग गर्दछु ।

21/06/2023

हेक्का रहोस म स्वतन्त्र भयेर जनताको अत्याधिक बहुमतले निर्वाचित भयेको सांसद हु ।

20/06/2023

वैदेशिक रोजगारका लागि गएका श्रमिक हरुको आवाज जस्ताको त्यस्तै ।

18/06/2023

हामी अरु २ वर्ष ग्राभेलामा हिँड्छौ , त्यो बजेटलाई शिक्षा, स्वस्थ, कृषि र रोजगारीमा खर्च गरौँ ।
सबै पार्टीका कर्मचारी युनियन खारिज गरौँ , अधिकृत भन्दा तल्लो स्तरका महासंघ बनाउ ।

17/06/2023

सही लाई सही र गलत लाई गलत भन्ने आट नभए सम्म देश विकास हुदैन मन्त्री ज्यू

28/05/2023

मिल्स एरियाको दर्जनौँ उद्योगको बारेमा किन केही सम्बोधन नगर्नु भएको प्रधानमन्त्री ज्यू ?

22/01/2023

तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व "सोनाम ल्होसार" को अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय सुभकामना अर्पण गर्दछु।

11/01/2023

२७२ सांसदको समर्थनमा गणतन्त्र नेपालको ४४औं प्रधानमन्त्री मा निर्वाचित हुनु भएको मा कमरेड क. प्रचण्ड / Comrade Prachandaलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछु।।।

11/01/2023
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu