14/10/2026
नव चौतर्फी सहकारीको १६औँ साधारणसभा सम्पन्न, अध्यक्षमा महेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित
नव चौतर्फी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोकर्णेश्वर–५, काठमाडौंको १६औँ साधारणसभा सम्पन्न भएको छ। सभाले महेश कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित गरेको छ।