Nabbi bajya

Directions

Nabbi bajya human

16/10/2026

गाजा खेतमा सुल्पे सलाम छ घण्टेलाइ पहिलो भेटमा

14/10/2026

सांसदले पो थर्काउने हो,सांसदलाई कसैले थर्काउन पाउदैन त्यो पनि दलित सामुदायको आस्थाको केन्द्र 3 करोड दलितका भगवान साक्षात ब्रह्मा बिस्णु महेशका अवतारको

13/10/2026

अब यिनलाइ वासिङ मेसिनमा हाल्नुपर्यो,चोख्याउनु त परो😃🤣

09/10/2026

IGP दान ब. कार्किलाइ हटाएर, AIG डम्बर बिकलाइ IGP बनाएर, Airport मा सुन ल्याउने तरिकामा सुधार गर्ने खगेन्द्रकाे रणनिति भन्ने विषयमा निबन्ध लेख ।

08/10/2026

भाइरल हुन जे पनि जस्तो पनि गर्न सक्नुपर्छ,र मुख्य कुरा हावा बोल्न सक्नुपर्छ,बाहिर एउटा भित्र एउटा रुप हुनै पर्छ र मौकाको फाइदा उठाउन सन्कुपर्छ

07/10/2026

(IGP) दानबहादुर कार्कीलाई त आरोप मात्रै लागेको हो तैपनी कराइ कराइ राजिनामा माग्ने, आफ्नो बिरुद्द त जाहेरी नै परिसकेको छ अब राजिनामा दिने होला नि ?हुन त माननीय जान्ने हुन

29/09/2026

तेरो बाउ गाडिमा मेरो बाउ खाडिमा यो नाराले न्याय पायो त ?सरकारले के गर्दैछ त,अब यो नारा त झुक्किएर राखेको पो हो कि? पहिला पहिला मन्त्रीहरु मात्रै गाडी चढ्थे तर अहिले त मन्त्रीका पिए हरु पनि गाडी चढ्छन,सरकारसङ्ग युवा विशेष पलायन हुनुबाट रोक्ने कुनै प्लान छैन,एउटा पनि नया रोजगारी शृजना भएको छैन,भयो त परिवर्तन ?
सागर बसन्ते कृश्ने तेरो दाइ मन्त्री भइसक्यो!

28/09/2026

काठमाडौबाट देखिने हिमाल

27/09/2026

सुसासनको अर्को नमुना - पुर्व न्यायाधीश चोलेन्द्र शम्शेर जबारालाई प्रहरीले छोडेको छ । पक्राउ किन गरियो र किन छोडियो कसैलाइ पनि थाहा छैन 😂😀😁

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nabbi bajya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category