12/09/2023
संविधान सभका अध्यक्ष, पुर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष तथा इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद), सालिन, भद्र एवं तार्किक नेता सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण निधन भएको छ । नेपालको लोकतान्त्रीक आन्दोलन, कम्युनिष्ट आन्दोलन र संबिधान लेखनमा उहाँले खेलेको भुमिका नेपाली जनता बीच सधैं स्मरणीय रहनेछ । हार्दिक श्रद्धाञ्जली ! अलबिदा कमरेड !!
17/07/2023
अनेरास्ववियु केन्द्रिय सचिवालय निर्णय अनुसार श्रावण १-१० सम्म संगठित सदस्यता वितरण तथा नवीकरण अभियानमा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य तथा पोखरा बिश्वबिद्धालय सह-इन्चार्ज क. रोहित राना मगरको प्रमुख उपतिथीमा नोबेल कलेजमा सुभारम्भ्
निगेश नायाजु
अध्यक्ष
अनेरास्ववियु नोबेल कलेज
12/07/2023
अनेरास्ववियु नोबेल कलेज द्वारा आयोजित संगठन परिचय तथा पोखरा बिश्वबिद्धालय परिक्षा ग्रेडिङ सम्बन्धि जनकारी कार्यक्रम अनेरास्ववियु केन्द्रिय सचिब एवम् पोखरा बिश्वबिद्धालय समन्वयकर्ता क.प्रकाश पौडेलको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य एवम् पोखरा बिश्वबिद्धालय सह-इन्चार्ज क.रोहित राना मगरको विशिस्ट आतिथ्यता, नोबेल कलेज परिक्षा नियन्त्रक रमेश कुमार कार्कीको बिशेष आतिथ्यता, केन्द्रिय सदस्य एवम् पोखरा बिश्वबिद्धालय उपत्यका इन्चार्ज क.बिज्ञान रेग्मी साथै कलेजको विभिन्न सङ्काय को प्रमुखको आतिथ्यता मा सप्पन्न भयो ।
28/06/2023
जननेता क.मदन भण्डारीकाे स्मृतिमा अनेरास्ववियु पोखरा बिश्वबिद्धालय सह-इन्चार्ज रोहित राना मगरको प्रमुख उपस्तिथिमा अनेरास्ववियु नोबेल कलेज कमिटीले गरेकाे वृक्षराेपण कार्यक्रम सम्पन्न।
#अनेरास्ववियु_नोबेल_कलेज
अनेरास्ववियु ✊✊
30/01/2023
हुदैन बिहान मिर्मिरे तारा झरेर नगए!
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए!!
वीर सहिदहरु प्रती लाल सलाम !
अनेरास्ववियु ✊✊✊
#सहिददिवस
23/11/2022
जित मात्र होईन ऐतिहासिक जित
हामी बिद्यार्थीहरुको आशा,भरोशा अनि बिश्वासको प्रतिक ,रास्ट्रका बा देशकै उज्ज्वल न,देशले खोजेको राजेको ब्यक्तित्बलाई हार्दिक बधाई सहित उच्च सम्मान ब्यक्त गर्दछौ!!
03/11/2022
"समृद्ध नेपाल उच्च स्वाभिमान
हाम्रो आव्हान सुर्यमा मतदान "
24/10/2022
हाम्रो गौरवसाली संगठन अनेरास्ववियु केन्द्रिय अध्यक्ष , नेकपा एमाले केन्द्रिय सदस्य प्रभावसाली नेता तथा हामी बिद्यार्थीको प्रतिनिधि , प्रतिनिधि सभा तर्फको समानुपातिक उम्मेद्बार कमरेड सुनिता बराललाई जितको अग्रिम शुभकामना ।
-अनेरास्ववियु नोबेल कलेज
#हामी_बिद्यार्थीको_प्रतिनिधि
✊
24/10/2022
शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना
-अनेरास्ववियु नोबेल कलेज
16/10/2022
एक शताब्दी ढल्यो
एउटा युगले घुडाँ टेक्यो
संस्कृति शोक मग्न भयो, इतिहासको एउटा खम्बा ढल्यो!
भावपूर्ण श्रद्धाञ्जली ! 🙏🌸
14/10/2022
"अनेरास्ववियुको आह्वान सुर्यमा मतदान"
"सम्पुर्ण बिद्यार्थीको आह्वान सुर्यमा मतदान"
07/10/2022
अनेरास्ववियु नोबेल क्याम्पसका सम्पुर्ण कम्रेडहरु अभिवादन ✊!
असोज २३ गते आइतबार (भोलि) स्थानिय पार्टी कमिटी सग समन्वय गरि आफ्नो आफ्नो निर्वाचन क्षेत्रीय कार्यालयमा समयमै उपस्थित भै प्रतिनिधि सभा र प्रदेश सभा उम्मेद्बारी मनोनयन दर्ता कार्यक्रमलाइ भब्य बनाउनु हुन जानकारी गर्दछु।
नेकपा एमाले जिन्दावाद ✊