13/04/2024
२१०० साल (अवको २ दशक) सम्ममा आधुनिक, समृद्ध र बिकसित नेपाल निर्माण गर्ने मजबुत जग २०८१ सालमा खडा होस, सम्पुर्णमा नयाँ बर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना ।।
आधुनिक, स्वाधिन र समृद्ध नेपाल
13/04/2024
२१०० साल (अवको २ दशक) सम्ममा आधुनिक, समृद्ध र बिकसित नेपाल निर्माण गर्ने मजबुत जग २०८१ सालमा खडा होस, सम्पुर्णमा नयाँ बर्ष २०८१ को हार्दिक मङ्गलमय शुभकामना ।।
एउटा आम मान्छेले भोलिको लागि सोच्छ, एउटा नेताले ५ बर्षको लागि सोच्छ भने एउटा राजनेताले ५० बर्षको लागि सोच्छ भनेझैं कम्तिमा १५-२० बर्ष पछिको देशको परिकल्पना गरौं, सामान्य पार्टी, समुह वा शक्ति निर्माण गर्ने भन्दा पनि आधुनिक, स्वाधीन र समृद्ध राष्ट्र निर्माण गर्ने उचाईबाट सोचौं 🌸!
आलोचना, अस्वस्थ प्रतिस्पर्धा र संकीर्ण सोच-चिन्तन बाट माथि उठेर एउटा उच्च-महान लक्ष्य निर्धारण गरेर सहकार्य, एकता र रुपान्तरणको भावना सहित अगाडि बढौं 🍁🌾🌺 !!
हामी अहिले चौतर्फी बिकास र सृजनाको प्रचुर संभावना भएको स्वर्णिम युगमा बाचिरहेका छौँ, हाम्रो काधमा धेरै ठुलो जिम्मेवारी छ, बोध गरौं 🌾🌿☘️।।