मंगोल नेसनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभा

मंगोल नेसनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभा

Share

मंगाेल नेशनल अर्गनाइजेशन बागमती प्रान्तीय सभा तपाइलाइ हार्दिक स्वागत गर्दछ।।जै मंगाेल।

21/04/2025
21/04/2025
06/04/2025
Photos from मंगोल नेसनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभा's post 05/04/2025

काठमाण्डु/ 5 अप्रिल 2025 मा मंगोल नेसनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभाको नियमित बैठक विविध विषयमा छलफल तथा निर्णय गरि सम्पन्न भएको छ।प्रान्त अध्यक्ष सालिक थापा मगरको अध्यक्षता साथै संगठनका केन्द्रिय सर्वोच्च सभा सदस्य चन्द्र राईको प्रमुख आतिथ्यता साथै विषेश अतिथि केन्द्रिय सदस्य राजेन्द्र तामाङ अतिथि केन्द्रिय सदस्य प्रदिक्षा तामाङ रहुभएको थियो।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kathmandu
46400