ATF

ATF

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ATF, Political organisation, Kathmandu.

28/03/2026

नागरिक बचाउ महाअभियानका केन्द्रिय अध्यक्ष श्री दुर्गा प्रसाईं ज्युको प्रमुख स्वकिय सचीव सुशील बराल लाई जन्म दिनको लाखौ लाख सुभकामना छ । राजसंस्था सहितको वैदिक सनातन हिन्दुअधिराज्य पुनःस्थापन निमित्त हार कहिले नमान्नु होला । जन्म दिनको सुभकामना ब्यक्त गर्दछौ
ATF संयोजक - सतिस न्यौपाने ( सतिस राजावादी )

26/02/2026

दुर्गा प्रसाईं नेतृत्व को १७ गतेबाट हुने आन्दोलनमा ATF ले ऐक्यबद्धता जनाएको छ

25/02/2026

राजा बिनाको देश अब त झन सोच्न पनि सकिँदैन । दुर्गा प्रसाईं 🚩🇳🇵🚩🇳🇵

21/02/2026

राजा बिरेन्द्रको सालिक माथी टेक्ने को रहेछ हामी पता लगाउदैछौ । कसैले चिन्नुहुन्छ भने हामिलाइ खबर दिनुहोला

20/02/2026

दुर्गा प्रसाईं को रिहाइ माग गर्दै ATF अनवरत तत्पर फौज ले बिज्ञप्ति निकाल्दै आन्दोलनम जाने घोषणा गरेकोछ 🚩🇳🇵🚩

11/02/2026

फाल्गुन १ गते ९ बजे देखि १०:३५ बजे भित्र
हजारौं बाईकहरु चोक चोकमा जम्मा हौं ।
ठिक १२:१५ बजे एयरपोर्ट भेला हौं ।
श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह देव
राजाको फिर्ती सवारी लागि स्वागत गरौं।
यो नक्सा उपत्यका बाहिर आउने
राष्ट्रवादी साथीहरुलाई पठाई दिनु होला ।

बिगत ९ बर्ष देखि राजसंस्था पुनःस्थापना लागि सडक संघर्ष गर्दै आएका सुशील बरालले भव्य कार्यक्रमको संयोजनमा बृहत् मोटरसाइकल र्यालीमा सहभागी हौं ।

9842441138
सुशील बराल
राष्ट्रिय युवा संयोजक (जेन जी राष्ट्रवादी)
(श्री ५ युवराज हृदयेन्द्र शाह समर्थक)
दुर्गा प्रसाईं निवास, भक्तपुर
भक्तपुर बाईक र्याली सुरु १०:३५ बजे
काठमाडौ एअरपोर्ट भेला १२:०० बजे
राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔं महा-अभियान

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Kathmandu