राष्ट्रिय सशक्तिकरण अभियान , नेपाल

राष्ट्रिय सशक्तिकरण अभियान , नेपाल

Share

यो अभियानले बैज्ञानीक शिक्षा प्रणाली , सशक्तिकरण र उचित रोजगारीको वकालत गर्दछ।

25/11/2025

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
हिंसा सहने होइन, रोक्ने हो! ✋
महिलामाथिको कुनै पनि किसिमको हिंसा स्वीकार्य छैन।

STOP Violence. Support, Speak Up & Stand Together.


25/11/2025

विवाह पञ्चमीको हार्दिक शुभकामना । राम–सीताको आदर्श प्रेम, मर्यादा र समर्पणले सबैमा शुभभावना, संस्कार र सदाचार प्रस्फुटित होस्।

#विवाहपञ्चमी #रामसीता #शुभकामना #नेपालीसंस्कृति

20/11/2025

विश्व बाल दिवसको हार्दिक शुभकामना!
बालबालिकाको अधिकार नै उज्ज्वल भविष्यको आधार।
शिक्षा, सशक्तिकरण र रोजगारीमार्फत सक्षम नेपाल निर्माणको यात्रामा—राष्ट्रिय सशक्तिकरण अभियान, नेपाल निरन्तर प्रतिबद्ध छ।

Let’s Educate, Empower and Employ Nepal!

#विश्वबालदिवस

19/11/2025

बाला चतुर्दशीका पवित्र अवसरमा हार्दिक शुभकामना।
#बाला_चतुर्दशी

13/11/2025

सशक्त युवा, सशक्त समाज, सशक्त राष्ट्र! 🇳🇵
शिक्षा, सीप र रोजगारीका अवसरहरू मार्फत युवालाई सशक्त बनाऔं र समृद्ध नेपाल निर्माणतर्फ अघि बढाऔं। 💪
#सशक्तनेपाल #युवासशक्तिकरण #शिक्षासबैका लागि #सीपविकास #रोजगारअवसर

10/11/2025

World Science Day for Peace and Development
Science connects curiosity with progress — shaping a better, more peaceful, and sustainable world.
Let’s educate, empower, and employ Nepal through the power of knowledge! 🇳🇵✨

05/11/2025

✊ Unity. Growth. Dignity.
That’s true empowerment.

Together, we can build a Nepal where every individual is educated, empowered, and employed.
Let’s uplift communities, create opportunities, and shape a dignified future for all. 🇳🇵✨

02/11/2025

राजनीति समाज सुधारको माध्यम हो। त्यसमा लाग्ने व्यक्तिले प्रत्येक शब्दको जिम्मेवारी लिनुपर्छ, किनकि उसका शब्दले समाजमा दिशा दिन सक्छ बिगार्न पनि सक्छ। त्यसैले मनलाग्दी होइन, सोचेर बोल्नुपर्छ।

01/11/2025

🇳🇵 सबैलाई नमस्कार!
अब एकजुट हुने समय आएको छ।
हामीले संगठन निर्माणको यात्रामा अघि बढ्ने निर्णय गरेका छौं।

आगामी दिनहरूमा देशका हरेक क्षेत्रमा
विभिन्न जिम्मेवारीहरू प्रदान गरिनेछन्।
त्यसैले यस अभियानमा जोडिन इच्छुक सम्पूर्ण साथीहरूलाई
हार्दिक निमन्त्रण गर्दछौं। 🙏

👉 सदस्यता पूर्ण रूपमा निःशुल्क हुनेछ।
👉 जो कोही पनि अभियानको सदस्य बन्न सक्नुहुनेछ।

छिट्टै नै अभियानका नयाँ कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी भइरहेको छ।
साथ दिनुहोस्, जोडिनुहोस् — राष्ट्रिय सशक्तिकरणको यात्रामा सहयात्री बन्नुहोस्। 🇳🇵


01/11/2025

🇳🇵 सशक्त नागरिक, समृद्ध नेपाल!
शिक्षा, सशक्तीकरण र रोजगारीमार्फत समृद्ध राष्ट्र निर्माण गरौं।
#सशक्तनेपाल #शिक्षाकोलागि #समृद्धनेपाल #युवाशक्ति

29/10/2025

We’re Hiring!

Firefly Engineering Solution is growing fast — and we’re looking for passionate, creative, and dedicated individuals to join our amazing team!

✨ Available Positions:
1️⃣ Communication Officer – 1 (Female)
2️⃣ Graphics Designers – 6
3️⃣ Digital Marketing Expert – 1
4️⃣ Voice-over Presentation Experts – 2 (1 Male + 1 Female)
5️⃣ Content Writer – 1
6️⃣ Marketing Officer – 1
7️⃣ Content Creators – 2 (Female)
8️⃣ Video Editor – 1
9️⃣ Account Officer – 1
🔟 Graphic Design Interns – 10
1️⃣1️⃣ Digital Marketing Interns – 5
1️⃣2️⃣ Content Writing Intern – 1
1️⃣3️⃣ Sales & Marketing Interns – 2

📌 Job Details:
🕘 Working Hours: 9:00 AM – 5:30 PM (Sunday to Friday)
📍 Location: Gathaghar, Bhaktapur
💰 Remuneration: No bar for deserving candidates
🧾 Probation Period: 2 Months

📩 How to Apply:
Send your CV and cover letter to: [email protected]

📞 Contact us at: +977 9840426442, 9768770800

📍 Interview Venue: Gathaghar, Bhaktapur (near Sanima Bank)

27/10/2025

छठ पर्वको हार्दिक शुभकामना!
सूर्य उपासनाको यो पवित्र पर्वले
सबैमा ऊर्जा, विश्वास र समृद्धिको उज्यालो ल्याओस्।

राष्ट्रिय सशक्तिकरण अभियान, नेपाल
— शिक्षा, सशक्तिकरण र रोजगारको अभियानमा तपाईंको साथ!
#छठपर्व #विश्वासकोपर्व #राष्ट्रियसशक्तिकरणअभियान

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Tinkune Kathmandu
Kathmandu