NC Vision - Congress Now

NC Vision - Congress Now

Share

जय नेपाल!

24/04/2026

माननीय ज्यु,
तपाईं जनताको सेवक हो। महाराजको हुकुमी महत्वाकांक्षा त्याग्नुहोस।🙏
जनताको भरोसा शक्ति होइन, जिम्मेवारी हो। जय नेपाल!

24/04/2026

केही मान्छेहरुले यो हर्कतलाई नि सहि नै भनिदिनुहोला फेरि।🤔

अनि तपाईं के भन्नुहुन्छ??🤔

Photos from NC Vision - Congress Now's post 20/04/2026

#जिम्मेवार_कांग्रेस, समस्या देखाएर बिरोध गर्ने होइन समाधानको प्रष्ट सुझाव सहित सुधारको लागि सरकारलाई खबरदारी गरिरहेको छ कांग्रेस।
महँगीको मारबाट नागरिकलाई राहत दिन सरकार किन उदासिन?
राजस्व संकलन होइन,नागरिकलाई राहत दिनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ।
===follow👉️ NC Vision - Congress Now
Nepali Congress

20/04/2026

नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति, घटना वा दलविशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ।
Follow👉️ NC Vision - Congress Now
Nepali Congress

02/03/2026

महिलाको अठोट
यसपाली बासनालाई रुखमा भोट ।।🙏


Nepali Congress Bashana Thapa Vm Thapa Gagan Thapa

02/03/2026

नेपाली काँग्रेसको प्रतिज्ञा - सुशासन स्थापना। कसरी ? हामी प्रष्ट छौँ।
NC Vision - Congress Now

01/03/2026

सिँचाइका लागि नेपाली कांग्रेसको प्रतिज्ञा !

NC Vision - Congress Now

01/03/2026

म एक नागरिकको हैसियतले, आफ्नो भविष्य र आउने पुस्ताको भविष्य सोचेर निर्णय गर्दैछु। पाँच वर्ष फेरि अनिश्चिततामा गुमाउने अवस्था छैन। युवा ऊर्जा र जिम्मेवार सोच सँगै देखिँदा त्यसलाई समर्थन गर्नु केवल रोजाइ होइन, जिम्मेवारी हो जस्तो लाग्छ।
यसपटक मेरो मत कुनै लहरका लागि होइन, भविष्यका लागि हो।
मेरो विश्वास गगन थापा।


NC Vision - Congress Now
Bhim247 - The Civil Voice

28/02/2026

नेपाली काँग्रेसको प्रतिज्ञा e-sports gamer हरूलाई प्रोफेसनल खेलाडीको रूपमा पहिचान !
NC Vision - Congress Now

27/02/2026

जय नेपाल! 🇳🇵
यो महत्वपूर्ण भिडियोलाई Share गरेर सबैसम्म पुर्‍याऔं।
पेजलाई Follow गरी अभियानमा जोडिनुहोस् र साथ दिनुहोस्।
👉️ https://www.facebook.com/NCVIS10N
NC Vision - Congress Now
Bhim247 - The Civil Voice

26/02/2026

गतिका साथ सुरक्षित गन्तव्यमा पुर्‍याउँछौँ, देशलाई दुर्घटनाबाट जोगाउँछौँ।
NC Vision - Congress Now

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu