08/08/2025
यस कपन युवा समाजको पूर्व उपाध्यक्ष श्री बिर बहादुर तामाङ ज्यू लाई जन्म दिनको लाखौं लाख शुभ कामना
Youths of kapan serving nation through different social works
08/08/2025
यस कपन युवा समाजको पूर्व उपाध्यक्ष श्री बिर बहादुर तामाङ ज्यू लाई जन्म दिनको लाखौं लाख शुभ कामना
06/08/2025
यस कपन युवा समाजका प्रतिनिधि तथा समाजसेवी श्री सुनील गुरुङलाई जन्म दिनको लाखौं लाख शुभ कामना बेत्त गर्ने चाहन्छु।
05/04/2025
टेाल समाज सफा राखौ भन्ने हेतुले आयोजना गरेको सरसफाइ कार्यक्रमको केहि झलकहरु साथै यस अभियान मा जोडिनु हुने वडा प्रतिनिधि टेालबासि हरु सबैमा र ब्याबस्थापन मा सहयोग गर्नुहुने आर जी कम्पनि लाइ बिषेस धन्यबाद
21/01/2025
यस कपन युवा समाजका उपाध्यक्ष श्री मुकेश मोक्तान ज्यू लाई जन्म दिने को लाखौं लाख शुभ कामना 🎂
22/12/2024
हाम्रो यस कपन युबा समाज द्वारा आयोजित रक्तदान कार्यक्रम लाइ सफल पार्न प्रत्यक्ष , अप्रत्यक्ष अनि भाबनात्मक रुपमा सहयोग गर्नुहुने साथै बु न पा ११ का वडा जनप्रतिनिधिहरु , समाजसेबि अग्रजहरु, कार्यक्रम को लागि प्राङगन उपलब्ध गराउने बिग मारट र metro ब्लड बैन्क सम्पुर्न मा हिर्दय देखि धन्यबाद टक्र्याउन चाहान्छु ! यो सेवा भाब को लागि नमन! ! !🙏🙏
18/12/2024
रक्तदान कार्यक्रमलाई सफल पर्नको लागी हाम्रो सामाजिक सञ्जालमा आबद्ध रहनु भएको सम्पूर्ण लाई उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछु।
08/11/2024
Preeti Raiनेपालको राष्ट्रिय महिला फुटबल टोलीमा तपाईंको अत्यन्तै मेहनत र समर्पणको कदर गर्दै यो सम्मान पत्र प्रदान गर्दछौं। तपाईंको अप्रतिम प्रयास र कसरतले नेपाली फुटबललाई नयाँ शिखरमा पुर्याएको छ। तपाईंको खेलकुदमा भएको योगदान र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गर्व महसुस गराएकोमा हामी गर्वित छौं।
तपाईंको आगामी प्रयासमा सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दै, हामी तपाईंलाई अझ बढी उच्चाइँमा पुर्याउने कसम दिन्छौं। तपाईंको संघर्ष र जोशले अन्य युवालाई प्रेरणा दिन्छ।
धन्यवाद।
Comedy dance🎊😀🕺🍾😀
Second day of Tihar 2081🎊
🙏