🔴 ब्रेकिङ न्यूज
आज बिहान करिब ८:३० बजे काठमाडौं महानगरपालिका–ज्ञानेश्वरस्थित वडा कार्यालय नजिक रहेको विद्युत् ट्रान्सफर्मरमा आगलागी भएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी घटनास्थलमा पुगेर आवश्यक सहयोग तथा सुरक्षा व्यवस्थापन गरेको र आगलागीको अवस्था हाल पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ।
उक्त आगलागीका कारण आसपासका क्षेत्रमा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
NepTalk
सत्य बोल्छौं, तथ्य देखाउँछौं!
राजनीति, खेलकुद, र समसामयिक खबरहरू — सबै एकै ठाउँमा।
Follow गर्नुहोस् र रहनुहोस् अपडेटेड
देशभरका समाचार, खेलकुदका रोचक पल र नयाँ जानकारीका लागि — NepTalk लाई Like, Comment र Follow गरेर साथ दिनुहोस् है।
02/11/2025
🚨 ब्रेकिङ:
काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग अगाडिका टहराहरू भत्काएको छ।
गुठी संस्थानको जग्गा भाडामा लिएर बनेका ती टहराहरू महानगरले आफ्नो जग्गामा अनधिकृत रूपमा बनेको भन्दै आइतबार बिहान डोजर प्रयोग गरी हटाएको हो।
02/11/2025
भारतको स्पष्टोक्ति: दिल्ली विमानस्थलमा नेपाली रोकिँदा भारतीय अध्यागमनको भूमिका छैन
भारतले नेपाली नागरिक शांभवी अधिकारी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिनुमा भारतीय अध्यागमनको कुनै भूमिका नरहेको जानकारी दिएको छ। जर्मनीको भिसा म्याद सकिएकाले विमान कम्पनीले उनलाई यात्रा अनुमति नदिएको बताइएको छ। भारतका अनुसार यो निर्णय पूर्ण रूपमा विमान कम्पनीको अधिकारभित्र पर्ने विषय हो। अधिकारीले पछि भिसा समस्या समाधान गरी पुनः जर्मनी गएकी छन्।
31/10/2025
🔥 ब्रेकिङ न्युज! 🔥
🏏 Biratnagar Kings ले दक्षिण अफ्रिकी Cricket Superstar Faf du Plessis लाई आगामी Nepal Premier League (NPL) का लागि साइन गरेको छ!
🏆
भाषणकै क्रममा जिफन्ट उपाध्यक्ष कमल गौतमको आकस्मिक निधन!
Zen-G आन्दोलनका बेला डिल्लीबजारमा यस्तो तनाव !
नेपाल टेलिकमले हवाई यात्रुहरूलाई लक्षित गर्दै विमानस्थलहरूमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउन थालेको छ।
30/10/2025
Huge appreciation to goalkeeper Anjana Rana Magar, whose crucial penalty saves secured our victory! 🇳🇵
29/10/2025
🚨 ब्रेकिङ न्युज: सगरमाथा आधार शिविर नजिक लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना! बिहान ७:४३ बजे लुक्लाबाट विदेशी पर्यटक लिन गएका हेलिकप्टर हिउँमा चिप्लिएर लोबुचे हेलिप्याडमा अवतरण क्रममा दुर्घटनाग्रस्त भएको पुष्टि ।
28/10/2025
🏐 खेलकुद: काभा कपमा नेपाल पाँचौं स्थानमा
बंगलादेशमा जारी काभा कप पुरुष भलिबलमा नेपालले माल्दिभ्सलाई ३–१ ले हराउँदै पाँचौं स्थान प्राप्त गरेको छ।
28/10/2025
काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजीसहित सबै पक्षको सहभागितामा सर्वपक्षीय सरकार गठन गर्ने प्रस्ताव राखेका छन्। उनले सोमबार मानवाधिकार एलाइन्ससँगको भेटमा यो सुझाव दिएका हुन्।
28/10/2025
🚨 Wow! most awaited "The Family Man" Season 3, starring ⭐ Manoj Bajpayee, premieres globally on Prime Video this November 21! 🎉🔥
Click here to claim your Sponsored Listing.
Location
Website
Address
New Baneshwor
Kathmandu
44600
