Jaya Matribhumi Party मातृभूमि

Jaya Matribhumi Party मातृभूमि

Share

जय मातृभूमि पार्टी !!! राष्ट्रियता, नागरिकतन्त्र, सुशासन, समृद्धि र नेपालवाद

30/03/2026

जय मातृभूमि 🙏

जय मातृभूमिको रा.स्व.पा.लाई बधाई 17/03/2026

शान्तिपुर्ण निर्वाचन सम्पन्न गराउने सरकार,निर्वाचन आयोग, आम जनता र पार्टीका उम्मेदवार तथा निर्वाचनमा सक्रियता पूर्वक खट्ने पार्टीका नेता कार्यकर्ताहरु सबैमा हार्दिक धन्यवाद!

जय मातृभूमिको रा.स्व.पा.लाई बधाई काठमाडौं । जयमातृभूमि पार्टीले निर्धारित समय भित्रै शान्तिपुर्ण निर्वाचन सम्पन्न गराउने सरकार,निर्वाचन आयोग, ....

Photos from Jaya Matribhumi Party मातृभूमि's post 04/03/2026

मौन अवधिमा जनसेवक राजकुमार यादवलाई भेटेर फोटो खिची “समर्थन गरेको” भनी भ्रम फैलाउनु खेदजनक छ। सत्य नबुझी एकपक्षीय समाचार सम्प्रेषण गर्नु पत्रकारीताको मर्म विपरीत हो। गलत प्रचार गर्नेहरूमाथि कारबाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौं।
पर्सा क्षेत्र नं. ३ का उम्मेदवार राजकुमार यादव ले कुनै अन्य पार्टीलाई समर्थन गरेका छैनन्। उहाँ जय मातृभूमि पार्टीको चुनाव चिन्ह आमा छाप बाट नै उम्मेदवार हुनुहुन्छ। सबै मतदाता र शुभेच्छुकलाई भ्रममा नपरी साथ र समर्थन कायम राखी मतदानमा सक्रिय सहभागी हुन अनुरोध छ।

02/03/2026

जय मातृभूमि पार्टी डडेल्धुराका उम्मेदवार लक्ष्मी दत्त भट्टलाई आमा चुनाव चिन्हमा मतदान गरौँ ।
Laxmi Datta Bhatta
Jaya Matribhumi Party

02/03/2026

हामी समतामयी र ममतामयी आमा जस्तै सरकार बनाउन चाहन्छौं - गोविन्द गिरी
महासचिव, जय मातृभूमि पार्टी
Vote for आमा
Romlal Giri Govin Giri जय मातृभूमि पार्टी

02/03/2026

02/03/2026

सुन्दर रङ्गहरुको पर्व फागु तथा होलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
- जय मातृभूमि पार्टी

01/03/2026

सुशासन एवं नेपालवादका अभियन्ता, समाजसेवी पार्टीका महासचिव श्री गोविन्द गिरीज्यूलाई जन्मदिनको सुखद अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं।
-जय मातृभूमि पार्टी
Jaya Matribhumi party
परिवार

01/03/2026

घरदैलो अभियानमा ब्यस्त काममाडौ
क्षेत्र नं. २ का उम्मेदवार आनन्द सिंखडा साथमा जय मातृभूमिका महासचिव गोविन्द गिरी
vote for aama

27/02/2026

यही धर्तीमा गरिखाने वातावरण गर्नु पर्यो । जनता सङ्ग घरदैलो गर्दै कृषिबिज्ञ तथा काठमाडौ क्षेत्र नं. ६ का उम्मेदवार रोमलाल गिरी ।
जय मातृभूमि पार्टी
चुनाब चिन्ह : आमा

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Baburam Acharya Marg
Kathmandu
44600