Nima Production House

Nima Production House

Share

We provide 2d/3d animated videos, graphic designing, web designing, logo designing, visual effects,

01/10/2024

नदी दोहन नगरौं भन्दा कसैले सुन्दैन, पुरानो वनजङ्गल नमासौं भन्दा कसैले सुन्दैन, हाइड्रोपावर लगायतका ठुलो infrastructure बनाउदा EIA (Environmental Impact Assessment) को strong law implementation हुँदैन , बिना माटोको ज्ञान डोजरले सडक खन्छन डाँडा-डाँडामा बाटा र घरहरू बन्छन, पुलहरू हतारमा बन्छन, बस्तीहरू खोलाको बगरमा सर्दै जान्छन् , खोलाहरू हराउँदै निसासिदै जान्छन्, पिचबाटो र ढल निर्माणमा क्वालिटी पुगेको हुँदैन, भारी गाडिहरु नकुद्नु पर्ने रोडमा कुद्छन् अनि बिस्तारै प्रकृतिलाई अप्ठ्यारो हुन थाल्छ र प्रकृति ले आफ्नो अधिकार खोज्छ अनि के हुन्छ त हामी ले बिगतका केही दिनमा देखि हाल्यौ !

विदेशमा पनि हाम्रो जस्तै पहाडहरू भएका ठाउँमा माटो बुझेर बाटो र घरहरू बन्छन, नदीहरू जथाभावी दोहन हुँदैनन् , माटोको अवस्था बुझेर रोड, सुरुङ सबै बन्छन् , रुख फाल्दा सबै कुरा बुझेर गरिन्छ । त्यसैले परेको बेला मात्रै सोच्नु भन्दा नपरेको बेला तयारी राम्रो गर्न सरकार देखि हामी सबैले ध्यान दिनै पर्छ । 🙏
Cr:RONB

12/08/2020
Photos from Nima Production House's post 04/04/2017

The video of histroy of is going to be soon......🔪🔪🔪🔪🌎🌎🌎

16/02/2017
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00