Chosen Church

Chosen Church

Share

Jaimashi and welcome to the official page of Chosen Church, Kathmandu

Photos from Chosen Church's post 19/08/2025

चुनिएको मण्डलीको १८औँ वार्षिकोत्सवमा सहभागी हरुको केही झलकहरू
प्रभुलाई महिमा ! ✝️"
#१८वर्षकोसेवा

17/08/2025

१८ वर्षको सेवामा अटल विश्वास, प्रार्थना र प्रेम ❤️
चुनिएको मण्डलीको यात्रामा संलग्न सबैलाई धन्यवाद।
प्रभुलाई महिमा!
#१८वर्षकोसेवा

Photos from Chosen Church's post 28/04/2025

दिदी बहिनी सँगति, पश्चिम भेगिय खृस्टिय मण्डली एकत
चुनिएको मण्डली

Photos from Chosen Church's post 26/01/2025

आशेरको पहिलो जन्मदिन
४ माघ , २०८१ चुनिएको मण्डलीमा जन्मदिन मनाउदै गरेको रमाइलो दृश्यहरु

30/12/2024

ख्रीष्टको जन्मको दिन । मण्डली परिवारका केही दृष्यहरु
१० पौष, २०८१ चुनिएको मण्डलीमा ख्रीष्टमस कार्यक्रम

Photos from Chosen Church's post 29/12/2024

चुनिएको मण्डली ख्रीष्टमस परिवार
१० पौष, २०८१ चुनिएको मण्डलीमा ख्रीष्टमस कार्यक्रमको केही झलकहरु,

Photos from Chosen Church's post 29/12/2024

ख्रीष्टमसको सबैजनालाई शुभकामना
१० पौष, २०८१ चुनिएको मण्डलीमा ख्रीष्टमस कार्यक्रमको केही झलकहरु,

Photos from Chosen Church's post 19/08/2024

चुनिएको मण्डलीको १७ औ वार्षिक उत्सव्
३ भदौ, २०८१

Photos from Chosen Church's post 31/07/2024

Happy Friendship Day
यूहन्ना १५:१४
येशूले भन्नुभयो, " ... तिमीहरू मेरा मित्र हौ।"

30th July 2024

Photos from Chosen Church's post 05/04/2024

पवित्र विवाह्, Rabin weds Susmita
चैत ३ गते, २०८० चुनिएको मण्डलीका केही झलकहरु

29/12/2023

Christmas 2023- Chosen Church, Kathmandu

Photos from Chosen Church's post 25/12/2023

ख्रीष्टमसको सबैजनालाई शुभकामना
०९ पौष, २०८० चुनिएको मण्डलीमा ख्रीष्टमस कार्यक्रमको केही झलकहरु,

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Naya Naikap
Kathmandu
44600