श्री महेन्द्र दल । Shree Mahendra Dal

श्री महेन्द्र दल । Shree Mahendra Dal

Share

Please, like and follow our official page for more updates and informations.

27/03/2025

राष्ट्रियता! राजतन्त्र!! राजधर्म!!!

नेपालमा राजतन्त्र र सनातन धर्म(हिन्दू, बौद्ध र किराँत आदि)सहितको व्यवस्थाको निर्माणको लागि यहि मिति २०८१/१२/१५ गते देखि हुन गईरहेको जनआन्दोलनको पूर्ण समर्थन गर्ने भन्ने हाम्रो दलको निर्णय गरिएको हुँदा सोही अनुसार आफ्नो काम र कर्तव्य निर्वाह गर्नुहुन हाम्रो दलप्रति आस्थावान सम्पूर्ण कार्यकर्ता तथा नेपालीजन समक्ष हार्दिक अनुराेध गर्दछौं।

"चुपचाप बस्नु कहिल्यै पनि कमजोरी होईन।
यो त केवल कैयौं पटकको प्रहारको
सबैभन्दा ठूलो जवाफ हो।"

- श्री महेन्द्र दल(श्रीमद), नेपाल -

हर हर महादेव!
जय देश! जय नरेश!
२०८१/१२/१४

24/05/2024

महान् योगी गुरू गोरखनाथ जन्मजयन्तिकाे पावन अवसरमा सबै राष्ट्रप्रेमी र देशभक्त नेपालीलाई शुभकामना!

- श्री महेन्द्र दल, नेपाल -

१० जेठ, २०८१
काठमाडौं, नेपाल

23/05/2024

भगवान् बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनतालाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

- श्री महेन्द्र दल, नेपाल -

१० जेठ, २०८१
काठमाडौं, नेपाल

16/05/2024

श्री राजर्षि जनक नन्दिनी माता सीताको जन्म जयन्तीको पावन अवसरमा सम्पूर्ण नेपाली जनलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

- श्री महेन्द्र दल, नेपाल -

०३ जेठ, २०८१
काठमाडौं, नेपाल

12/05/2024

आदिगुरू शंकराचार्य जयन्तीको पावन
अवसरमा सम्पूर्ण नेपाली जनलाई हार्दिक
मंगलमय शुभकामना व्यक्त गर्दछौं।
भगवान् श्री पशुपतिनाथको आशिर्वादले
तपाईंको दिन शुभ रहोस्।

- श्री महेन्द्र दल, नेपाल -

३० बैशाख, २०८१
काठमाडौं, नेपाल

10/05/2024

परशुराम जयंतीको पावन अवसरमा
सम्पूर्ण नेपाली जनतालाई हार्दिक
मंगलमय शुभकामना व्यक्त गर्दछौं।

- श्री महेन्द्र दल, नेपाल -

२८ बैशाख, २०८१
काठमाडौं, नेपाल

23/04/2024

जय श्री राम!
परम् पूज्य भगवान् श्री रामका भक्त
श्री हनुमानको जन्म जयन्तीको पावन
अवसरमा सम्पूर्ण नेपाली जनतालाई
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

- श्री महेन्द्र दल, नेपाल -

११ बैशाख, २०८१
काठमाडौं, नेपाल

21/04/2024

श्री महावीर स्वामीको जन्मजयन्तिकाे अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछौं।

- श्री महेन्द्र दल, नेपाल -
०९ बैशाख, २०८१
काठमाडौं, नेपाल

18/04/2024

विश्व सम्पदा दिवसको अवसरमा
सम्पूर्ण नेपालीजनलाई शुभकामना
व्यक्त गर्दछौं।
हाम्रा अमूल्य सम्पदाको संरक्षण र प्रवर्द्धन गरौँ।

- श्री महेन्द्र दल, नेपाल -

०६ बैशाख, २०८१
काठमाडौं, नेपाल

17/04/2024

जय श्री राम!
आज मर्यादा पुरुष भगवान श्री रामको जन्म जयन्ती, श्री राम नवमीको पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

- श्री महेन्द्र दल, नेपाल -

०५ बैशाख, २०८१
काठमाडौं, नेपाल

10/04/2024

नयाँ वर्ष २०८१ साल आरम्भ भएको सुखद्
अवसरमा सबै नेपाली दिदीबहिनी तथा
दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य
एवम् दीर्घायुको हार्दिक मंगलमय
शुभकामना व्यक्त गर्दछौं।

- श्री महेन्द्र दल, नेपाल -

२८ चैत, २०८०
काठमाडौं, नेपाल

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Jalapadevi Height
Kathmandu
44600