नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादी

Share

Official page of CPN (Unified Socialist)

18/04/2023

13/01/2023

New 🇳🇵 nepal .

12/12/2022

14/09/2022

Corporation's plane coming to Japan returned to Kathmandu after seeing smoke

Nepal Air Force Corporation's widebody plane carrying 1 hundred and 47 passengers to Narita, Japan returned to Kathmandu after smoke was seen in the compartment of cargo stores. Flight number of RA 3, which flew for Narita at 9 pm, returned within half an hour after leaving Kathmandu Airport.

'The crew returned the plane to Kathmandu after the cockpit found smoke in the cargo compartment,' an official of the corporation said. 'When that problem was seen, the plane was inside the sky of Nepal. 'He has said.
After crew landed in Kathmandu, the corporation had kept the passengers at the airport hotel in Sinamangal and the Cauvery Inn Hotel in Dnyaneshwar overnight as there was no other plane landed by the ship landed in Kathamandu.

An employee at the corporation's airport office said that the technicians are preparing to repair the plane overnight and fly the passengers to the same Narita on Wednesday morning at 9 am. Kathmandu Narita one side takes about 24 hours flight time. The Terminal Office at Tribhuwan International Airport has said that there is no information about the incident.

Photos from नेकपा एकीकृत समाजवादी's post 13/09/2022

#2022

11/09/2022
31/08/2022

Made in nepal

08/07/2022

अन्धाधुन्द गाली नगरौं।
वहाँले जिम्मा लगाएरै जानुभा रैछ।

14/04/2022

नयाँ वर्ष २०७९ सालको शुभकामना !
नयाँ वर्ष २०७९ सालको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो दिन बितेको वर्षको समीक्षा र नयाँ सङ्कल्पको अवसर पनि हो । बितेको वर्ष २०७८ साल हामीले देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षको रुपमा स्मरणीय रहनेछ । नयाँ वर्ष २०७९ को शुरुवातसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ । तीनै तहको चुनाव हुने चुनावी वर्षको रुपमा रहेको २०७९ साल देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछ ।
संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि हामी जनताको साथमा हुनेछौँ । समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौं भन्नेमा हामी विश्वस्त छौं । यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौं ।
आजसम्मका जनसङ्घर्ष, जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा एवम् विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक-आर्थिक-सांस्कृतिक रूपान्तरणमार्फत समाजवादी आन्दोलन सफल बनाउन सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा विश्वास व्यक्त गर्दै पुन: सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७९ शुभ रहोस् भन्ने कामना गर्दछु । धन्यवाद ।

माधव कुमार नेपाल
अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) तथा पूर्व प्रधानमन्त्री
१ वैशाख, २०७९

14/04/2022

नेकपा(एकीकृत समजवादी) का अध्यक्ष क. माधव कुमार नेपालले नव वर्ष २०७९ को उपलक्ष्यमा देशवासीको नाममा दिनुभएको शुभकामना सन्देश ।

17/03/2022

पार्टीको सामथ्र्य निर्वाचनमा पनि देखिने भएकाले यसमा केन्द्रीत हुन सबैलाई आग्रह गर्दछु। आफूहरुलाई खिसिट्युरी गर्नेहरुको हरिविजोग आगामी चुनावमा हुन्छ।’

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
Kathmandu
4600