के बि घर जग्गा कारोबार

के बि घर जग्गा कारोबार

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from के बि घर जग्गा कारोबार, Housing assistance service, Kathmandu.

🙏🙏🙏स्वागत छ के बि घर जग्गा कारोबार मा हाम्रो पनि राम्रो घर जग्गा खरिदबिक्रिमा तथा धितो कारोबार जग्गा दर्त मोही तलसिन दर्ता गर्नु परेमा सम्झनु हाेला सम्पर्क ९८६६४६८३९१

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ किरण ल्याओस्।
हरेक दिन नयाँ उत्साह र आशाले भरियोस्, सबै सपना पूरा होऊन्।
नयाँ वर्ष २०८३ शुभ रहोस्! 🙏🙏🙏 के बि घर जग्गा कारोबार काठमाडौं घर जग्गा कारोबार को लागि केबी घर जग्गा लाइक फलो गर्नु होला धन्यवाद

07/04/2026

🙏🙏🙏35लाख चाईयो 3.5जग्गा पास गरेर दिन्छु 24%ब्याज। 3/6मैना को लागि हौं तु लगानी मान्छे भए सम्पर्क गर्नु होला जग्गा बाई पास बाट2.5किलो मा9866468391

07/04/2026

3.5आना जग्गा पास गरेर दिन्छु 35लाख रुपैयाँ चाईयो जग्गा गोलढुंगामा 3/6मैना को लागि
सिधा सम्पर्क लगानी कर्ता ले मात्र गर्नु होला9866468391

27/03/2026

🙏🙏🙏बालेन शाह नेतृत्वको सरकारले जेन-जी घटना जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको छ ।पहिलो क्याविनेटले कार्की आयोगको प्रतिवेदनमा सुरक्षाकर्मीको हकमा अध्ययन समिति बनाउने । दलका नेतालगायतका अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
5