Amit Thapa.

Amit Thapa.

Share

विकल्पका साथ निरन्तर।
निरन्तरताका साथ रूपान्तरण।।
रूपान्तरणका साथ सकारात्मक परिवर्तन।।।

25/04/2026

सम्पूर्णमा जय माटो! जय देश!!

" एउटा रेसम भन्ने किराले समेत आफू मरेर गएपनी संसारलाई न्यानो प्रदान गर्ने गरि आफ्नो अस्तित्व छोडेर जाने गर्दछ "

आज मलाई ससम्मान स्वरूप आफ्नो अमूल्य आँसु समर्पित गर्नुहुने सम्पूर्ण आदरणीय साथीहरूको म प्रति यो सम्मानको सदैव म ऋणी रहनेछु मेरो शरीरको सम्पूर्ण रगत समर्पित गर्दा पनी म यो ऋण तिर्न सक्दिन र म एउटा मगर समुदायको मानीस मेरो सरिरमा मगरको रगत दौडिरहेकोछ मलाई लाग्थ्यो कि म यो पार्टीमा रहेर मेरो गौरवशाली पुर्खाको प्रतिनिधित्व गरिरहेको छु तसर्थ मेरो पुर्खाले मलाई सिकाएको " सत्य संख सदैव झुक्नु तर असत्य संग कहिले नझुक्नु" र आफ्नो स्वाभिमान लाई कहिले पनि झुक्न सिकाएन त्यसैले सम्पूर्णमा हार्दिक धन्यबाद।
जय माटो! जय देश!! जय श्रम!!!

20/04/2026

लोकतन्त्रको मजाक नबनाउ है B***n Shah जी यो देश सबैको हो यहा सबैले खुलेर स्वतन्त्र ढङ्गले बाच्न पाउनुपर्छ गास बास कपास बाट कोही नागरिकलाई पनि जबर्जस्ती वञ्चित गर्न पाइन्दैन।

19/04/2026

सबैले सुन्नै पर्ने के हो त श्रम संस्कृति?

Photos from Amit Thapa.'s post 19/04/2026

प्राग्य बौद्धिक व्यक्तित्वहरू संग पार्टीको नीति बिचार तथा सैदान्तिक अन्तरक्रिया कार्यक्रममा सहभागि हुदै "ललितपुर"

17/04/2026

"आफू आधा पेट खाएर छोराछोरीलाई अघाउन्जेल खुवाउने, सन्तानको खुसीका लागि आफ्नो सारा जीवन समर्पण गर्ने 'आमा' शक्ति र सहनशीलताकी प्रतिमूर्ति हुन्। मातातीर्थ औंसीको सम्पूर्ण महान ममतामयी आमाहरू प्रति हार्दिक शुभकामना व्यक्त गर्दछु "

14/04/2026
13/04/2026

नव वर्षले हामी सबैको जीवनमा खुसी ल्याओस्
२०८३ को सम्पूर्णमा हार्दिक शुभकामना।

के भन्छन पहिलो चोटी श्रमदान गर्दैगरेका श्रमदाताहरु HARKA SAMPANG का बारेमा?🔥-KHAASKURA, TRENDING. 11/04/2026

स्थानीयबासीहरू तथा gen z युवाहरूको सकृय सहभागितामा आज एतिहासिक स्थल सपनतिर्थ टोखा २ मा बृहत्त श्रमदान।
जय माटो! जय देश!!

के भन्छन पहिलो चोटी श्रमदान गर्दैगरेका श्रमदाताहरु HARKA SAMPANG का बारेमा?🔥-KHAASKURA, TRENDING. के भन्छन पहिलो चोटी श्रमदान गर्दैगरेका श्रमदाताहरु HARKA SAMPANG का बारेमा?🔥-KHAASKURA, TRENDING, POLITICAL NEWS, NEWS.. ...

11/04/2026

स्थानीयवासीहरूको सकृय सहभागीताका साथ आजको हाम्रो बृहत्त जन श्रमदान एतिहासिक सपनतिर्थ परिसर टोखा-२
जय माटो! जय देश!! जय श्रम!!!

09/04/2026

यी सानो नानी तुइन बाट खोला तर्दै गरेको दार्चुलाको ब्यास गाउँपालिकाको काठे खोला काठे दुम्लिङमा हो र हामीले तुइन विस्थापन गरी पुल निर्माण गर्दै गरेको पनी यही ठाउँमा हो कोही भ्रममा नपर्नुहोला विरोधीहरूले बिरोध गर्दै गर्छन् हामी काम गर्दै गर्छौ। जय माटो! जय देश!! जय श्रम!!!

अमित थापा
(श्र.स.पा)
केन्द्रीय सचिवालय

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Baluwatar
Kathmandu
44600