शिक्षक सेवा आयोग तयारी

शिक्षक सेवा आयोग तयारी

Share

शिक्षक सेवा आयोगको तथा लोकसेवा आयोगको तयारीमा रहनुभएका सम्पूर्ण साथिहरुले यो page follow गरी हामी संग जोडि दिनुहोला धन्यवाद । 🙏❤️

17/03/2026

⛔शिक्षक सेवा आयोग मा कति जना महिला सदस्य रहने व्यवस्था छ ।
A_एक जना
B_दूई जना
C_तीन जना
D_चार जना
Important question शिक्षक सेवा आयोग तयारी

23/01/2026

सरस्वती पूजाको शुभकामना !
विद्याकी देवी सरस्वती माताले सबैलाई ज्ञान बुद्धि विवेक प्रदान गरुन् ♥️🙏

Photos from शिक्षक सेवा आयोग तयारी's post 17/01/2026

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनसम्बन्धी सूचना २०८२ 🙏

11/01/2026

🔴शिक्षक पेसागत विकास प्रारूप २०८० कहिले स्वीकृत भएको हो ?
🙏🤗🙏

Photos from शिक्षक सेवा आयोग तयारी's post 09/01/2026

ठूलो संख्यामा विज्ञापन खुल्यो है :
लुम्बिनी प्रदेश लोकसेवा आयोगले पाँचौ तह (प्राविधिक/अप्राविधिक) का विभिन्न पदहरुमा ठूलो संख्यामा विज्ञापन गरेको छ ।💗🙏

08/01/2026

🔴बाल अधिकार महासन्धिमा कति वटा धाराहरू रहेका छन?
A. 9 वटा
B. 10 वटा
C. 54 वटा
D. 63 वटा
Important question शिक्षक सेवा आयोग तयारी

Photos from शिक्षक सेवा आयोग तयारी's post 08/01/2026

म्यादी प्रहरी, निर्वाचन प्रहरी भर्ना सम्बन्धि व्यवस्था 🙏❤️

05/01/2026

🔴राष्ट्रिय पाठ्यक्रम प्रारुप 2076 अनुसार आधारभुत शिक्षा कक्षा (1-8) को उमेर समूह कुन हो ?
A. 4-16
B. 4-12
C. 5-12
D. 5-13
Important question शिक्षक सेवा आयोग तयारी

04/01/2026

🔴 क्षेत्रफलका आधारमा नेपालको दोस्रो ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
(A) से-फोक्सुण्डो
(B) सगरमाथा
(C) लाङ्टाङ
(D) मकालु बरुण

04/01/2026

🔴उत्तरी ध्रुबबाट दक्षिणी ध्रुवसम्म खिचिएको अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ ?
A. देशान्तर
B. ️अक्षांश

03/01/2026

सबैभन्दा धेरै जिल्ला भएको प्रदेश कुन हो ?
#लोकसेवा

29/12/2025

#लोकसेवा

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu