Quick Clean Nepal

Quick Clean Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Quick Clean Nepal, Social service, Gaushala, Kathmandu.

Photos from Quick Clean Nepal's post 20/07/2021

After the close observation from Quick Clean Nepal
Board members.
The leading and gradually increasing sensetive social problem specially upon Youths (Buying & selling ) of drugs (Brown sugar) here at district jhapa have been taken an strict Action (resque) from Campaign activist with all legal charges and sincerely completed the submition of the product(Brown sugar) & Victim to Nepal police Department. Further investigation is on charge.
Stay Tuned.

Quick Clean Nepal

Eastablished for welfare of Nepal.

For Generating Positive and Healthy Environment.

Resque Lead by
- Bikash Upreti & team

01/07/2021

Beauty pageant
Organized by Quick Clean Nepal @ Province no 1 Event Entitled by Eastern Nepal Ambassador.
Designation:
Founder: Mr Bikash Upreti.
Pageant Director:
Mr.Yuvraj Budhathoki
On the way to Province No 1.

26/06/2021

इन्डियन भारु डुब्लिकेट नोट सन्चालन गर्ने गिरोह साथै नेपालका पेट्रोलपम्पहरूवाट व्लयाक ""black""मा तेल पढाउने जस्का कारण आम-उपभोक्तामा पर्न गएको मारलाई मध्य नजर गरि केहि पम्पहरु र लागु औषधको ओसार पसार धन्दाले चरमसिमा नागेको हाम्रो संस्थाका रेस्कयू सम्योजक लगायतका टिमले केहि जानकारी उपलब्ध गराएको छ ।अबका दिनमा खबरदारी गर्दै यस्ता समुहहरुलाई नेपाल प्रहरी र क्विक क्लिन नेपाल ""quick clean nepal""ले सहकार्य गरि सत्य तथ्य वाहिर निकाल्ने छ। खबरदार देशका युवालाई कुलतमा र राष्ट्रियको अर्थतन्त्रमा खेलवाड गर्ने कसैलाई छोडने छैन।

26/06/2021

पेट्रोल पम्पमा पेट्रोल पाईदैन तर बोतलमा खुल्ला बिक्री गर्नेले ड्रमका ड्रम पेट्रोल तल्लो भेगमा लाने गरेको हामीले देखेका छौं,यो काम लिग्गल हो भने हामी केहि गर्दैनौ तर इलिगल हो भने हामी नियन्त्रणमा लिल्याउने प्रयास गर्ने छौ , स्थानीय र नेपाल प्रहरीको सम्युक्त सहकार्यमा।
कालो बजारिको विरोधमा आउनुहोस् हामी सँग सहकार्य गर्न ।

Photos from Quick Clean Nepal's post 25/06/2021

बाटो कठिन छ अवरोध धेरै छन मृत्यु सँग डर छैन जहाँ नेपाल बन्छ भने ।
रोजगारी , निशुल्क शिक्षा, औषधिमा ७५% डिस्काउन्ट,सामाजिक विकृतिलाई जरा देखी निर्मुल, वातावरण सरसफाई, भ्रष्टाचार निर्मूल अभियान, विशुद्ध पिउने पानी केमपेन , अपाङ्ग तथा वृद्धा असाहयहरुलाई संमरक्षण,
जातिय स-चेतना समानता कार्यक्रम,किडनी पिडितलाई फ्रि मा डाइलासिस् ,केन्सरका बिमारिलाई ७०% छुट गराउन सरकारलाई पहल कार्यक्रम,बैदेशिक रोजगारीलाई न्युनिकरण अभियान,एकल नारीलाई सिपमुलक आधारभूत तालिम, सडकपेटीमा घर बनाई बस्नेलाई वासस्थानको व्यवस्थापन,
मानवता जिवित मानव नै मानवकालागी कार्यक्रम, कृषि प्रणाली आधारित उध्यमसिलतामा जागरुकता कार्यक्रम,तढबन्धन साथै बिकास निर्माणमा जोड,दैविक प्रकोपबाट प्रभावित हुने स्थानलाई रेडलाइट एरिया घोषित गरि समाधानका विषयमा छलफल निकास , बिछडिएका बालबालिकालाई संमरक्षण साथै बालषोसड विरुद्ध जागरुकता, धुम्रपान मदिरपान लागुऔषध बिरुद्ध सडक नाटक कार्यक्रम, मानविय बेचबिखन रोकथाम कार्यक्रम, पशुपालन लाई प्राथमिकता , वाल-बिबाह सचेतना कार्यक्रम,उमेेर पुगेगा युवा यूवतिको मेेरिज व्युरो वाट विवाह गर्न मिल्ने कानुनि प्रावधान,ऐमुलेन्स सेवामा ४०% छुट अभियान कार्यक्रम, बजार एरियामा प्रहरि विट, गाउँ टोलमा रात्री गस्तिको व्यवस्थापन,
खाध्यान्नमा मुल्य वृद्धि गर्नेलाई मुलुकि एन अनुसारको मापदण्ड, सास्कृतिक कार्यक्रममा जोड,परेटकिय क्षेत्रको प्रमोट, विद्युत प्राधिकरण महसुलमा केहि हद सम्म छुट,
पहाडि दुर्गम क्षेत्रमा एक्सिडेन्ट या बिपत्तिमा परेकालाई हेलिकोप्टरवाट रेस्क्यु, निम्न वर्गीय परिवारमा विना धितो व्यवसाय गर्न पाँच लाख रिनको व्यवस्था,एकै दिन एकलाख भन्दा वढि मानिसलाई रोजगारी दिलाइ विश्व रेकर्ड कायम गर्ने कार्यक्रम, खेलकुदमा बिछडिएकालाई पुनः खेलकुदमा सहभागी गराउने , सिमाना बोडरमा काँडेतार प्रखालको व्यवस्था, मनाङ मुस्ताङका वनस्पतिहरुलाई कार्गो हवाइ जहाजबाट बिदेशी भूमि सम्म पुर्याई राष्टको अर्थ तन्त्रमा टेवा पुर्याउने, पुराना कल कारखानालाई पुनः सन्चालनमा ल्याउन सरकारलाई पहल आग्रह गर्ने, निशुल्क स्वास्थ्य शिविर क्याप चलाउने, बैदेशिक तागत सगँ लडन आधुनिक हात हतियार उपकरणहरु वनाउन सरकारलाई पहल गरि घच-घचियाउने , स्वदेशी सामानको प्रयोग गर्न जागरुक गराउने , आत्मा निर्भर रहने कार्यक्रमहरु संचालनमा ल्याउने .........हाम्रा हजारौ उदेश्यहरुलाई मुर्त रुप दिन सिङ्गो नेपाल लाई ग्रेटर नेपाल बनाई देशको मुहार फेर्न अव हामी एक्यवद्धभई क्विक क्लिन नेपाल अन्तरगत हामी कार्य सन्चालन गर्ने छौं।
देश बनाउने अव हाम्रो पालो बिकास उप्रेती मानव मात्र हैन एउटा भिजन पनि हो ।
राष्ट्रले गर्ने काममा हाम्रो सहभागिता।
एक असल नेपाली नागरिकको पहिचान अव हामी गराउने छौ।
हामीलाई साथ सहयोग सहकार्य सुझाव र सल्ला दिनुहुन अनुरोध गर्दछौं।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Gaushala
Kathmandu