Youth forum

Youth forum

Share

This page is created for young,energetic & positive people come together & work for Society, Nation.

28/02/2024

The nature - Khatri dhunga

Photos from Youth forum's post 31/05/2023
10/04/2023

"पढ्ने र सिक्ने कुरा कहिल्यै ढिला हुँदैन "
👉 यस स्कुलबाट कक्षा ८ पास गरेपछि सिधै कक्षा 10 मा पढ्न पाइने ।
👉 कक्षा ५/६ मात्र पास गरेका बिद्यार्थीहरुले स्तरोन्नति गरेपछी कक्षा ८ मा पढ्न
पाउने ।
👉 अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पढाई हुने ।
👉 प्रत्येक हप्ता परीक्षाको ब्यवस्था ।
👉 कमजोर तथा बिधालय आउन नसक्ने विद्यार्थीहरुको लागि विशेष तथा
अतिरिक्त कक्षा को व्यवस्था ।
#सम्पर्क : 014415244,
बालुवाटार , भाटभटेनी ( NABIL बैक अगाडि )

17/03/2023
03/11/2021

Aba Nepali Rajniti ma paribartan lyaune ho bhane Yuvane haru ko mandate sidha lagu hunu parchha

Photos from Youth forum's post 03/07/2021

मेलम्ची , हेलम्बुको बाढी पीडित साथीहरुलाइ पुग्नेजति त गर्न सकिएन होला ,तर जे सकियो त्यति गरियो।यूकेबाट केही साथीहरुले एकजुट भएर मेलम्ची बाढीपीडितलाइ सहयोग गर्ने इच्छा देखाए,संगै नेपालबाट पनि केही साथीहरु एकजुट भएर लाग्नु भो र उंहाहरुले सकेको गर्नुभयो।सबै सहयोगी मनहरुलाइ हृदयदेखि धन्यबाद दिन चाहन्छु। सबैको जय होस।
रवि उप्रेति
हाल:- लन्डन।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
KATHMANDU