Gokarneshwor Youth society

Gokarneshwor Youth society

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gokarneshwor Youth society, Kathmandu.

This is the official page of gokarneshwor youth society a non profit social organization which emphasize on youth empowerment, employment, skill development and mobilization

30/06/2023

Change will not come if we wait for some other people or some other time. We're the ones we've been waiting for. We are the change that we seek.

09/09/2022

आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभाको चुनावमा देशका महत्वपूर्ण मुद्दाहरुमा तथा निती निमार्ण तहमा रचनात्मक, सुजनशिल र बौदिक ढङ्गगमा आवाज उठाउने शिक्षित , सोही विषयमा दक्षता राख्ने व्यक्तीलाई अगाडी बढाउनु पर्ने दबाब सम्पूर्ण राजनितिक दलमा रहेको छ ।
अहिले कायम रहेको प्रतिनिधि सभाले लामो समयसम्म काम गर्न नसकि, महत्वपूर्ण समय व्येथित गरी कानुन तथा निति निर्माणमा आफनो भुमिका खेल्न नसेकेको सर्वविदितै छ ।
यहि परिपेक्षमा विगतमा स्थानिय तहको चुनावमा स्वतन्त्र रुपमा उठेका उम्मेदवारहरुले प्राप्त गरेको सफलतालाई अनुशरण गर्दै आगामी चुनावमा देशका विभिन्न स्थानमा स्वतन्त्र हरुले पुराना राजनितिक दललाई चुनौती स्वरुप उम्मेदवारी घोषणा भईरहेकाले , जनताले पूराना राजनैतिक दलहरुबाट काम हुन नसकेको र जनताले परिवर्तनको अपेशा राखेको स्पस्ट हुन्छ ।
अब त्यस्ता युवाहरु अगाडी बढनु पर्छ जसले सोही विषयमा विज्ञता हासिल गरेका छन र त्यस्ता यूवाहरु लाई नेत्तुत्व गर्ने अवसर आम मतदाताले दिनैपर्छ । अब युवा हरुको फोरम बनाई कानुनी, सामाजिक तथा प्रशासनिक सुधारको नेत्तुत्व गर्ने युवाहरुलाई प्रोत्साहित गर्दै समन्वयात्मक भुमिका निर्वाह गर्नु पर्ने दायित्व अब निर्वाचित हुने प्रतिनिधि को हुने छ ।

सबैको साथ अनि सहयोगको अपेक्षा राख्दछु ।
कुमार दंगाल
अधिवक्ता तथा सामाजिक अभियन्ता

प्रदूषण नियन्त्रणको उपाय खोज्न सर्वोच्चको आदेश 18/06/2022

Its right time to think for renewal energy and gradually decrease the consumption of non renewal energy!
Its high time to take a policy leap towards protecting the environment and ensure the rights of nepalease people to live in a clean and healthy environment.

Judicial activism for protection of human health and environment

Thanks to all activist who filed a petition at the court

प्रदूषण नियन्त्रणको उपाय खोज्न सर्वोच्चको आदेश ४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पेट्रोलियम पदार्थको साटो विद्युतीय ऊर्जामा आधारित सवारीसाधनलाई प्रोत्साहन ग...

16/06/2022

To all the clubs, committee and organized entity
Notice isued by ward number 5 gokarneshowr municipality

Photos from Gokarneshwor Youth society's post 10/06/2022

Supreme Court calls Mayor and Deputy Mayor in the Court(Ashad 27,2079)
बाग्मति नदि तथा यसका सहायक नदि संरक्षण समबन्धी मुद्दामा सम्मानित सर्वोच्च अदालतले काठमाडौं ललितपुर भक्तपुर लगायत स्थानित सरकारको मेयर उपमेयरलाई अषाढ २७ गते अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ| सम्मानित अदालतबाट देखाएको यो संवेदनशिलताको लागी सम्मानत सर्वोच्च अदालत प्रति कृतज्ञता

Photos from Gokarneshwor Youth society's post 08/06/2022

यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै साउन १ गते बिहानबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको छ ।

07/06/2022

Gokarneshwor ma youth le k k change Garna sakchan?
Leave your suggestions in the comments section.

06/06/2022
05/06/2022

नयाँबस्ती युवा क्लब बाट आयोजित यो फोहोर व्यवस्थापन र वातावरण सरसफाइ को चेतनामुलक कार्यक्रमलाई स्वागत गर्दै आज यो कार्यक्रममा सहभागी भयौं । यो प्रकारको कार्यक्रममा हरेक नागरिकले उपस्थिति जनाएर सहयोग र दाहित्व को भावना राख्नु पर्दछ। आगामी दिनहरुमा फोहरमैला सम्बन्धी संघर्ष गरिरहेका अग्रगामी समाजसेवी, अभियन्ता र विज्ञ हरुबाट फोहोर व्यवस्थापन कसरी गर्ने, फोहरलाई कसरी छुट्याउने , वर्गीकरण गर्ने (कुहिने, नकुहिने र अन्य), फोहोर कसरी न्यूनीकरण गर्ने र कस्तो किसिमको फोहोर हरुलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ भन्नेखालको workshop र तालिम गराउदा अझै प्रभावकारी र व्यवस्थित बनाउन सकिन्छ जस्तो लाग्यो र यस्तो कार्यक्रम गर्दा फोहोर संकलन, विभाजन र प्रशोधन गर्नको लागि ठाउँ छुट्टाएर, सरसफाइ गरेर र आफ्नो घर टोलछिमेक वर परका सडकहरुमा dustbin ( फोहोर फाल्ने डब्बा) राख्यो भने यस्तो कार्यक्रमले प्रत्यक्षरुपमा सम्पूर्ण समाज र वातावरण को कल्याण गर्नसकिन्छ र यो सम्बन्धित निकाय र सर्वसाधारण जनताले ध्यान दिनुपर्ने कुराहरू हुन।

#मेरोफोहोरमेरोजिम्मेवारी

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu