Tika Vidyashram

Tika Vidyashram

Share

School Notice

10/04/2026

पूर्व विद्यार्थीज्यूहरू,
सप्रेम नमस्कार।
हाम्रो प्यारो विद्यालयसँग जोडिएका सुन्दर सम्झनाहरूलाई पुनः ताजा बनाउने उद्देश्यले विद्यालयले “पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम” आयोजना गर्न गइरहेको जानकारी गराउँदा हामी अत्यन्त हर्षित छौं।
तपाईंहरूको अमूल्य उपस्थिति बिना यो कार्यक्रम अपूर्ण रहनेछ। पुराना साथीहरूसँग भेटघाट, अनुभव आदान–प्रदान तथा विद्यालयसँगको आत्मीय सम्बन्धलाई अझ मजबुत बनाउने यस विशेष अवसरमा तपाईंको उपस्थितिको हार्दिक अपेक्षा गरेका छौं।
🙏🙏🙏🙏🙏
विमला लामिछाने प्रधानाध्यापक

Photos from Tika Vidyashram's post 22/02/2023

ललितपुर महानगपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिवल प्रतियोगितामा दोश्रो स्थान हाँसिल गर्न सफल भएका हाम्रा प्यारा नानी हरुलाई हार्दिक बधाई!! आगामी दिनमा पनि यस्तै सफलता मिल्दै जाओस् शुभकामना!! नानी बाबुहरुलाई हौसला र साथ दिनु हुने मुना म्याम र केशव सरलाई हार्दिक धन्यवाद!!!

Photos from Tika Vidyashram's post 30/11/2022

सार्दै , सर्दै अनि फुल्दै,🌻🌹💐

26/11/2022

विद्यालय परिवारको वनभोज कार्यक्रमको रमाइलो!

27/01/2022

यस टीका विद्याश्रम माध्यमिक विद्यालय सानेपा ललितपुर मा मिति 2078/10/16आईतबार बाट कक्षा 2देखि 12सम्मका कक्षा हरु अनलाइनबाट सञ्चालन हुने जानकारी गराउँदै जुन बाबु नानीको घरमा इन्टरनेट सुविधा छैन ती बाबु नानी विद्यालयको वाइफाइ प्रयोग गरी कक्षा लिन आग्रह गर्दै इन्टरनेटमा पहुँच नभएका भाई बहिनीहरुले रेडियो टेलभिजनबाट प्रसारण हुने भर्चुअल सामग्री हेर्न सुन्न सहयोग गर्नु हुन सम्पूर्ण अविभावक हरुमा हार्दिक अनुरोध छ।साथै हरेक हप्ताको आईतबार विद्यालयमा वा कक्षा शिक्षकसँग सम्पर्क गर्न अविभावक ज्यू हरुलाई आग्रह गरिन्छ।
विद्यालय परिवार

25/01/2022

मिति 2078/10/16गते आइतबार बाट कक्षा2देखि12सम्मका सम्पूर्ण कक्षा हरु अनलाइन मा हुने हुँदा रुटिन अनुसार आफ्ना कक्षामा उपस्थित हुन सम्पूर्ण भाइबहिनी हरुमा विद्यालय परिवार हार्दिक अनुरोध गर्दछ।थप जानकारीका लागि सम्बन्धित कक्षा शिक्षक सम्पर्क गर्नु होला।
विद्यालय परिवार

25/06/2021

आज मिति २०७८/०३/११ गते कक्षा ८ को परीक्षाफल प्रकाशित भएको सूचना यसै पेजबाट गरिएको छ।

04/06/2020

The school has started distributing books will utmost precautions.For further inquiries contact:015522630,9851107839

04/06/2020

Hope all of you are doing well.
Stay safe and stay indoors unless necessary.
We are eagerly waiting for you to return back.
The doors , windows and the playground long for your presence.

03/05/2020

use the numbers in the picture to contact your class teachers

03/05/2020

This is to notify all the students that results for grade 1-9 except grade 8 has been published.Please contact your class teacher for further information.

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Sanepa
Kathmandu