Young Communist League-YCL Nepal

Young Communist League-YCL Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Young Communist League-YCL Nepal, Political organisation, Perisdada, Kathmandu.

22/11/2021

नेकपा माओवादी मात्र एउटा पार्टी हो जस्ले चितवनमा सफा फराकिलो सडक बनाइ, बिकासको नमुना देखाउन र गफ गर्नु भन्दा केही सिक्न आफ्नो प्रतिस्पर्धी दल एमालेलाई स्वगत गर्दछ।
https://lm.facebook.com/l.php?u=https%3A%2F%2Flokpati.com%2F2021%2F11%2F145260%2F&h=AT3wHFzHx0stihf8Vq-fWbWPyy9LNSL21FftuxnGITHzG4Fz0wyi5vNm0aqVOjywfM22Qe8WzCueq5p1UiEC5fS0pXuBkDCUv1HnPtfi1ypzluiHu6N4fscF8TA_-JmUKYz8

महतमा ‘युद्ध’कै झ–झल्को 22/11/2021

युद्धको झल्को दिनेगरी भूमे गाउँपालिकाले युद्ध फिचर बनाएको छ । ६ नम्बर वडाको महत ठूलो गाउँको सिरानमा रहेको युद्ध फिचरले युद्धकै झल्को दिन्छ । सबैतिर देखिने डाँडामा युद्ध फिचर राखिएको छ । महत पुग्नेहरुको पहिलो रोजाई युद्ध फिचर नै हो । युद्ध फिचर अवलोकन र फोटो खिच्नेहरु पछिल्लो समय बढ्दै गएका छन् । हालसम्म आधा दर्जन विदेशी टोलीले त्यसको अवलोकन गरेका छन् भने आन्तरिक पर्यटक भने ठूलो संख्यामा युद्ध फिचर अवलोकनका लागि पुगिसकेका छन् ।

महतमा ‘युद्ध’कै झ–झल्को २०५६ असोज ६ गते राति महतमा ठूलो भिडन्त भयो, तत्कालीन विद्रोही पक्षका नेकपा माओवादीका लडाकु र नेपाली प्रहरीबीच । म....

22/11/2021

युद्धको झल्को दिनेगरी भूमे गाउँपालिकाले युद्ध फिचर बनाएको छ । ६ नम्बर वडाको महत ठूलो गाउँको सिरानमा रहेको युद्ध फिचरले युद्धकै झल्को दिन्छ । सबैतिर देखिने डाँडामा युद्ध फिचर राखिएको छ । महत पुग्नेहरुको पहिलो रोजाई युद्ध फिचर नै हो । युद्ध फिचर अवलोकन र फोटो खिच्नेहरु पछिल्लो समय बढ्दै गएका छन् । हालसम्म आधा दर्जन विदेशी टोलीले त्यसको अवलोकन गरेका छन् भने आन्तरिक पर्यटक भने ठूलो संख्यामा युद्ध फिचर अवलोकनका लागि पुगिसकेका छन् ।
https://ekantipur.com/pradesh-6/2021/11/21/163751292050818297.html

22/11/2021
Photos from Young Communist League-YCL Nepal's post 22/11/2021

समृद्ध भरतपुरका लागि विकास बहस ।। भरतपुर, चितवन । २०७८ मंसिर ६ गते सोमबार

21/11/2021

देश र जनताको पक्षमा माओवादी र अध्यक्ष कमरेड प्रचण्डका योगदानहरू

⦾ २४० वर्ष पूरानो सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना ।
⦾ एकात्मक राज्य प्रणालीको अन्त्य र समावेशी संघीय प्रणालीको स्थापना ।
⦾ धार्मिक अतिवादको अन्त्य र धर्मनिरपेक्ष राज्य प्रणालीको स्थापना ।
⦾ उपेक्षित वर्ग, जाति र लिंगको मुक्ति र स्वतन्त्रताको प्रत्याभूमि ।
⦾ सामाजिक न्याय र सभ्य समाजको निर्माणका लागि नेतृत्व ।
⦾ सन्तुलित कुटनीति र त्रीदेशीय रणनीतिक साझेदारीको प्रस्ताव ।
⦾ सामाजिक सुरक्षा र नागरिकको जीवन रक्षाका निम्ति योगदान ।
⦾ ठूला आयोजनाहरूको परिकल्पना र विकासमा तीव्रता ।
⦾ सुशासनको प्रत्याभूमि र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति ।
⦾ राष्ट्रिय गौरवका आयोजनाहरूको प्रारम्भ र गुणात्मक विकास ।
⦾ विदेशमा रहेका नेपालीहरूको राहतका लागि जनप्रिय नीति र कार्यान्वयन ।
⦾ आन्तरिक र बाह्य राष्ट्रियताको बलियो संकेन्द्रित र वास्तविक राष्ट्रिय एकीकरण ।
⦾ शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा जनप्रिय नीति र कार्यान्वयन ।
⦾ किसान, मजदूर र सुकुम्बासीका लागि राहतका कार्यक्रमहरूको व्यवस्था ।
⦾ उज्यालो नेपाल, उर्जाको तीव्र विकास र आत्मनिर्भरताको आभास ।
⦾ राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको नेतृत्व र सफलता ।
⦾ देशका सबै विचार र शक्तिलाई एकीकृत गर्ने सर्वमान्य नेतृत्वको विकास ।
⦾ देश र जनताको मुक्ति र परिवर्तनको अनवरत संकल्प ।
⦾ २५ वर्षदेखि सिंगो देश माओवादीको एजेण्डामा गोलबन्द ।

त्यसैले, देशमा माओवादीको बिकल्प छैन ।

21/11/2021

.

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Perisdada
Kathmandu
00977