07/02/2026
आज मिति २०८२/१०/२४ गते युवा शक्ति केन्द्र काठमाडौं द्धारा आयोजित क्षेत्र नं १ का दाजु भाइहरुको चिया-पान तथा भेट-घाट कार्यक्रमको केहि झलकहरु |
जय देश , जय युवा , जय राष्ट्र🙏🇳🇵
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल देश भक्त युवा शक्ति केन्द्र, Social service, Kathmandu.
07/02/2026
आज मिति २०८२/१०/२४ गते युवा शक्ति केन्द्र काठमाडौं द्धारा आयोजित क्षेत्र नं १ का दाजु भाइहरुको चिया-पान तथा भेट-घाट कार्यक्रमको केहि झलकहरु |
जय देश , जय युवा , जय राष्ट्र🙏🇳🇵
06/02/2026
भोलि मिति २०८२/१०/२४ गते चियापान तथा भेटघाट
समय बिहान १० बजे
स्थान: महेश्वरी कित्ली चिया ,जनसहयोगी मार्ग , नयाँ बानेश्वर ३१
06/02/2026
आत्महत्या बिरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्नः
मिति २०८२/१०/२३ गते शुक्रवारका दिन समुदाय-प्रहरी साझेदारी ( हाम्रो प्रहरी ) कार्यक्रम अन्तर्गत सामुदायिक बिकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१, वडा स्तरिय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्यदल र नेपाल देशभक्त युवा शक्ति केन्द्र वानेश्वरद्धार संयुक्त रुपमा पञ्चकुमारी मार्ग एरियामा आत्महत्या बिरूद्धका सचेतनामूलक पर्चा पम्प्लेटहरू बितरण गरिनुकासाथै अत्यावश्यक फोन नम्बर सहितका स्टिकरहरू टाँसिएको केही झलकहरु
आत्महत्य न्युनिकरण सम्बन्धित जनचेतना कार्यक्रम
आज मिति २०८२/८/२३ गते
भेला हुने दिउँसो समय ठिक ४:०० बजे
स्थान ,पञ्चकुमारी मन्दिर अगाडी , पञ्चकुमारी मार्ग
29/01/2026
भेट-घाट तथा चिया - पान कार्यक्रम
युवा शक्ति केन्द्र काठमाडौ
यहि मिति २०८२ साल माग २४ गते सनिवार
स्थान : महेश्वरी कित्ली चिया , जनसहयोगि मार्ग नयाँ बानेश्वर वडा नं १०
समय : बिहान ठिक १० देखि ११ बजे सम्म
सामाजिक छलफल
जय देश,जय युवा , जय राष्ट्र 🇳🇵❤️
28/01/2026
भेट-घाट तथा चिया - पान कार्यक्रम
युवा शक्ति केन्द्र काठमाडौ
यहि मिति २०८२ साल माग २४ गते सनिवार
स्थान : महेश्वरी कित्ली चिया , जनसहयोगि मार्ग नयाँ बानेश्वर वडा नं १०
समय : बिहान ठिक १० बजे
सामाजिक छलफल
जय देश,जय युवा , जय राष्ट्र 🇳🇵❤️
नेपाल देश भक्त युवा शक्ति केन्द्र( काठमाडौं वडा नं ३१ )
नेपाल देश भक्त युवा शक्ति केन्द्र ( काठमाडौं वडा नं १०)
नेपाल देश भक्त युवा शक्ति केन्द्र 🇳🇵 ( प्रदेश नं. ३ )
नेपाल देश भक्त युवा शक्ति महिला समूह
25/01/2026
काठमाडौं क्षेत्र नं १ का प्रतिनिधि सभाका उमेदवारहरु `पब्लिक डिबेट´ गर्न कतिको चासो छन होलान् ?
स्थानीयहरु र उमेदवार बिच पब्लिक डिबेट गर्दा कसतो होला तपाईहरुको बिचार के छ ? यसमा
यो कार्यक्रम गर्न हामी तयार छौ।
नेपाल देश भक्त युवा शक्ति केन्द्र
22/01/2026
जय देश जय युवा 🙏
16/01/2026
यश संस्थाका केन्द्रीय अध्यक्ष देशभक्त युवाहरुको साथि सिलवाल केसब ज्युलाई जन्मदिनको शुभकामना 🙏
15/01/2026
मकर संक्रान्ति,माघे संक्रान्ति वा ध्यु,चाकु खाने दिनको उपलक्ष्यमा सम्पुर्ण नेपाली आमाबुवा,दाजुभाई,दिदिबहिनिहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
युवा शक्ति केन्द्र / देशभक्त युवाहरुको ग्याङ
युवाको घर युवा शक्ति केन्द्र
युवा शक्ति केन्द्रको सचिवालय