24/03/2024
बेरङ्ग जिन्दगीमा रङ्ग भरिदेउ ।। ❣️🙏
🤗🙏
"Words Embellish the Experience" :- शब्दले अनुभव सजाउन ।। ��
24/03/2024
बेरङ्ग जिन्दगीमा रङ्ग भरिदेउ ।। ❣️🙏
🤗🙏
13/10/2023
शैक्षिक क्षेत्रमा विगत लामो समय देखि योगदान पुर्याउदै आउनुभएको आदरणीय Rajendra Kc सर Asian Professional Achievement Award 2023 को "OUTSTANDING EDUCATIONAL AWARD" ले आज एक कार्यक्रम बिच प्रधानमन्त्री पुष्पकमल दाहाल को हातबाट सम्मानित हुनुभएको छ ।
शैक्षिक तथा व्यावसायिक क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानको अन्तर मन देखि नै कदर गर्दै आदरणीय Dr. Rajendra KC सरलाइ हार्दिक बधाई ज्ञापन गर्दछु ।। 🙏😍
अब कुशल उदघोषण कलाले संसारलाई मोहित पार्ने पालो तपाईंको । हामी ७ दिने वक्तृत्व तथा उदघोषण प्रशिक्षण सहितको नेतृत्व विकास तालिम सहित तपाईं हरु माझ आउदै छौं । 🙏
आफ्नो स्थान सुरक्षित गर्न :- https://forms.gle/JG38acracixMvDbs5
सम्पर्क :- 9851320446
02/01/2023
Welcome to the transformative 7 Days of our life, for us and for entire changemakers & leaders of the Future Generation.
We are going to organize "Mastering the Mic : 7 Days Premium Leadership Workshop for Trainers" with Suraj Giri Avas
Only limited seats available. Do Register Now.
Registration Link :- https://forms.gle/JG38acracixMvDbs5
Contact :- 9840694372
18/12/2022
अब ! हर एक ले हरेक लाई । परिवर्तनको आवाज बनाउनुछ । सिक्दै सिकाउनु छ, नेतृत्वको कुरा । चेतनाको कुरा ।।
Ujwal Thapa Foundation को आयोजनामा दक्षिणकाली नगरपालिका स्थित शिखरापुर सामुदायिक सिकाइ केन्द्रमा भोलिका भबिष्यकर्ता युवाहरू माझ ।। 🙏
प्रशिक्षकको जिम्मेवारी दिनुहुने आयोजक कमिटी, Training अविधी भर साथ र उत्प्रेरणात्मक प्रतिक्रिया दिने सहभागी साथीहरू । सबैमा एकमुष्ट रुपमा आभारी छु ।। 🙏
🙏
बिचार गरौं । परिवर्तन सम्भव छ ।। 🙏
हुनेका त साथमा हुदैनन् ! नहुने का के कुरा ।। ❣️🙏
❣️🙏
15/01/2022
Coming Soon !
Stay Tuned !
❣️🙏