27/05/2026
मनहरी गाउपालिका वडा नं ५ Manahari Rural Municipality ward No.5
मनहरी गाउपालिका वडा नं ५ Manahari Rural Municipality ward No.5
27/05/2026
22/05/2026
सार्वजनिक बिदा सम्बन्धी सूचना!!!
सूचना!!!
प्रस्तुत सम्बन्धमा मनहरी गाउँपालिका वडा नं. ५ स्थित बसन्तपुर सिरान टोलमा जीर्ण रहेको काठको पोल बदली गरी नयाँ फलामे पोल हाल्ने कार्य भइरहेकोले आज दिउँसो १ बजे देखि ५ बजे सम्म बसन्तपुर स्कुल अघिको ट्रान्सफर्मरबाट प्रवाह हुने लाइन बन्द हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।
04/05/2026
सूचना!!!
27/04/2026
यो सूचना ढिला प्रकाशित भएता पनि राष्ट्रिय तथ्यङ्क कार्यालयबाट आर्थिक गणनाको लागि तपाईहरुको गाउँ,टोल तथा घर घरमा आर्थिक तथ्याङ्क गणक खटिसक्नुभएको हुँदा यथार्थ विवरण दिई सहयोग गरीदिनुहुन सबैमा अरुरोध गर्दछौं ।
27/04/2026
विद्युत अवरूद्ध हुने सम्बन्धि सूचना ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Manahari, Makwanpur
Kathmandu
NARAYANI
