श्रमिकको आवाज-With ANTUF

श्रमिकको आवाज-With ANTUF

Share

संसारको मजदुर एक हौ ।

Photos from श्रमिकको आवाज-With ANTUF's post 16/07/2024
18/03/2024

रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस बागलुङको निसीखोलामा दुर्घटना भएको खबरले अत्यन्तै दुःखित छु । हाल सम्म प्राप्त विवरण अनुसार ७ जनाको मृत्यु र २५ जना घाइते भएको अवस्था छ। दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु l

14/12/2023

उच्च नेतृत्व माथि यसरि प्रहर हुनु राम्रो होइन, समस्या बसेर समाधान गर्नु पर्छ
हुन त बिगत मा
यसरि उच्च नेतृत्व माथि आक्रमण हुदा खुसीले सामाजिक संजाल भरिएको थियो तर
अहिले हामीलाई दुख लग्यो

Photos from श्रमिकको आवाज-With ANTUF's post 10/07/2023

श्रमिकको न्युनतम तलव तत्काल वृद्रि गर्न / गराउनको लागि अखिल नेपाल ट्रेड युनियनको पदाधिकरि समुह प्रधानमन्त्रि प्रचण्ड सग छलफलमा

09/07/2023

कति चाडो गल्नु भो केपि बा

08/07/2023

न्युनतम पारिश्रम तत्काल निर्धारण गर !!
नेपाल सरकारको कर्मचारि वरावर न्युनतम तलव दिने व्यवस्था गर

08/07/2023

अहिल नेपाल ट्रेड युनियन महासंघ को केन्द्रिय अध्यक्ष लाइ जन्म दिनको सुभ-कामना

07/07/2023

श्रमिकको न्युनतम तलव वेतन न्युनतम रू ३६०००। निर्धारण गर ।

07/07/2023
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu