हाम्रो देश प्यारो नेपाल

हाम्रो देश प्यारो नेपाल

Share

कृपया यो पेजमा एकदमै कम् फलोर्स छ सबैजनाले लाइक र फलो गरेर जोडिनुहोस् है यो पेज तपाईहामी सबैको पेज हो

26/02/2023

खुशीको खबर भर्खरै पल शाह हास्दै निस्किए दाइ निस्किएपछि पलकी बैनीले यस्तो भनिन, उनका परिवार र शुभ-चिन्तक सबैलाई बधाई |🙏🙏

23/12/2022

बधाई तथा 👏👏संगितीक यात्राको लागि आग्रीम शुभकामना. For wining the title of( the voice of Nepal season 4) rai.

16/11/2022

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले पैसा खाएर निर्वाचन क्षेत्र बदलेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।
माडीको बसन्तपुरमा सम्पन्न चुनाबी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू पैसालाई लात हानेर निक्लिएको मान्छे रहेको बताउनुभयो ।
२०७९ कार्तिक २८ गते सोमबार साँझ ०६:०७ मा प्रकाशित

09/11/2022

मलाई दस चोटीमा पनि पुग्दैन दोज भन्छीन लाजै नमानी कोहुन यियुवती😅😅
Share video 🙏

Photos from हाम्रो देश प्यारो नेपाल's post 09/11/2022

खेतला खोज्नै नपर्ने अहिले त 😅😅
Share Post 📯

09/11/2022

#दुखद_खबर आज राती २:१५ मिनेटमा गएको भुकम्पले डोटीमा घर भत्किदा
डोटी पुर्बिचौकी गाउँपालीका वडा नं ३ गैरागाउँ मा
२०७९/७/२३ गते राति आएको भुकम्प ले गर्दा ठुलो मानवीय क्षती भएको छ।मृत्यु हुनेमा😪
१.प्रेम बोहरा-50वर्ष
२. भगवती बोहरा-40वर्ष
३.सीता बोहरा-23वर्ष
४. हर्क बोहरा-8बर्ष
५.धन्सरी बोहरा-14वर्ष
६. तुल्छी बोहरा-14वर्ष गरि अहिले सम्म ६ जनाको ज्यान गैसकेको छ भने अन्य ६ जना घाइते भएका छन।मृतक प्रति हार्दिक श्रद्धाञ्जली ।घाइते हरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु😥
Plz share video 🙏🙏

Photos from हाम्रो देश प्यारो नेपाल's post 09/11/2022

#दुखद_खबर
👉 #डोटीमा भूकम्पको कारण मानवीय क्षति पुर्वीचौकी गाउँपालीका ३ मा ४ जना को मृत्यु
थप विवरण आउन बाँकि।
सबैजना सतर्क रहनुहोला , घरबाहिर बस्नु होला 🙏
भुकम्पका कारण डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका ३ गैरागाउँ एउटै परिवारका ४ जनाको निधन भएको जनाइएको छ । थप अरु २ जनाको पनि निधन भैसकेको भन्ने दु:खद खबर छ ४/५ जति घर भत्केकोमा चेपिएका मानिसको उद्दार गर्ने क्रममा छ ।
🙏

08/11/2022

आम्मा कस्तो हल्लायो त
09:08

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu