01/05/2024
मजदुर वर्गको पसिनाको मूल्यको
सम्मान गरौँ !
अंतर्राष्ट्रीय मजदुर दिवसको हार्दिक शुभकामना!
शुभ बिहानी !!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Agni Bilas Adhikari PMJF, Social service, Kathmandu.
01/05/2024
मजदुर वर्गको पसिनाको मूल्यको
सम्मान गरौँ !
अंतर्राष्ट्रीय मजदुर दिवसको हार्दिक शुभकामना!
शुभ बिहानी !!
23/04/2024
15/04/2024
नयाँ बर्ष आयो
अपार हर्षका साथ।
ल्यायो नयाँ रंग र उमंग
नेपाल र नेपालीको साथ।।
अब खुशी बढ्ने छ
मनमा शान्ति छाउने छ।
प्रकृतिले रमाई रमाई
मनको गीत गाउने छ।।
नयाँ बर्ष २०८१ को
मंगलमय शुभकामना।
Late Post
12/02/2024
निःशब्द छौ अर्जुन सर !
हार्दिक श्रद्धा सुमन !
अल बिदा.....
12/11/2023
Happy Dipawali
to all of you 💕Happy deepawali 2080.
नेपालीहरुको दोश्रो माहान पर्व शुभ दिपावलीकाे आज लक्ष्मी पूजाको दिन सबैको घर घरमा लक्ष्मीले बास् गरुन् !
आर्थिक सम्पन्नता प्राप्त होस्!!
साथै नयाँ नेपाल संवत् ११४४, छट पर्व समेतको अवसरमा सम्पूर्णको सुख, शान्ति, आरोग्य र समृद्धिको हार्दिक शुभकामना!
दीपावलीको उज्यालो पर्वको खुशीले सम्पूर्ण जन जन बीचको सदभाव,आपसी समझदारी , विश्वास, मानबिय सेवा भाव आदिको बढोत्तरी होस् भन्ने कामना व्यक्त गर्दछु!!!
लायन: अग्नि विलाश अधिकारी {पी एम जे एफ }
९८५११०१०३३
08/11/2023
लायन्स क्लब बहु जिल्ला ३२५ अंतर्गत हाम्रो डिष्ट्रिक्ट जी ले जाजरकोट र रुकुम जिल्लामा भएको भूकम्प पीडित जनताको सहयोग स्वरूप गभर्नरज्यूले स्थापना गर्नु भएको District Disaster Commette मार्फत आफ्ना लायन्स मित्रहरूबाट धमाधम सहयोग रकम जम्मा गर्दै छ!
केही रकम Multiple District मार्फत सहयाेग पहिले नै प्रदान गरिएको छ!
यथाशक्य चाँडो सहयोग गर्न अनुरोध गर्दछौं!
मोबाइल बैंकिङ , ईसेवा या सहयोग रकम जम्मा गरेको भौचर कपी उपलब्ध गराउनु हुन हार्दिक अनुरोध गर्दछु!
धन्यबाद् जय लायन बाद!
please send the screenshot of the fund transfer along with the name of the contributor for District record purposes also
09/08/2023
Happy.
Nepal Lions Day !