Pushkar Khati

Pushkar Khati

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pushkar Khati, Social service, Kathmandu.

25/02/2026

नेपाललाई “बाली” बनाउने हिडेका बानर सेनाका सभापति र बरिष्ठ बिचमा ठेकेदारलाई डोरीले बाँध्ने कि कानुनले बाँध्ने कुरा मिलेन जस्तो छ । खासमा सभापति डोरीले बाँध्नु पर्ने अनि बरिष्ठ चाँहि कानुनले बाध्नुपर्ने मतिका छन् । बिवाद समाप्त । हाहाहा

#पपुलिज्मकोआयुछोटोहुन्छ

23/02/2026

ओ विदेशमा बसेर घण्टी घण्टी भन्ने भाई बहिनीहरु । थाहा छ, हिजो सम्भ्रान्तहरुले मात्र विदेश जाने सपना देख्थे । तिम्रो गाउँठाउँको जग्गा तिमी बिदेश जान पुग्ने धितो योग्य बनाउने तिनै मुलधारका दलहरुले हो है । सोच त, नत्र आज तिम्रौ हैसियत नेपालमा भएको भए के हुने थियो ? तिम्रो प्रतिस्पर्धामा रोजगारी वा व्यापार गर्ने क्षमता थियो ? सबैलाई हैन तर धेरैलाई हो है यो प्रश्न ।
#पपुलिज्मकोआयुछोटोहुन्छ
Facebook

20/02/2026

रास्वपा मुलतः वडा देखि केन्द्रसम्म नै मुलधारका स्थापित राजनीतिक दलमा स्थान बनाउन नसकेका कुण्ठाग्रत दुःखी आत्माहरुको जमात हो । न भुःतो न भविश्य ।

#पपुलिज्मकोआयुछोटोहुन्छ

12/02/2026

यो विश्वकपमा कप्तानको व्याटिङ त चल्छ नै । बलिङ पनि पो चल्ला जस्तो छ त । आजको खेल कस्तो होला ?

08/02/2026

म नेपाली क्रिकेट टोलीको कप्तान रोहित पौडेलमा सन् २००७ ताकाको भारतीय कप्तान महेन्द्र सिंह धोनीको झल्को देख्छु । सोही स्तरको सफलता मिलोस् । देशका लागि अनि कप्तानीका लागि । विश्वकपमा सफलताको शुभकामना ।

31/01/2026

बालेनको डुब्लिकेटको चर्चा छ अहिले । खासमा बालेन नै डुब्लिकेट हो । जे भनेर बाहिर ल्याईएको छ उ त्यो हैन । बिस्तारै पत्र खुल्दै जानेछ ।

#पपुलिज्मकोआयुछोटोहुन्छ

30/01/2026

View

27/01/2026

चुनाव अघि नै बालेन र रविको मुक्का हानाहान भयो भने अचम्म नमान्नु है गाइच । नभए चुनाव पछि बढीमा तीन महिना ।
#पपुलिज्मकोआयुछोटोहुन्छ

24/01/2026

खाने मालपानी, चढ्ने मालपानी । गन्तव्य गोलखाडी ।
#पपुलिज्मकोआयुछोटोहुन्छ

21/01/2026

लुटी खाने र बुटी खानेले सम्बृद्ध नेपाल सुखी नेपालीको आकांक्षामा अवरोध सिर्जना गर्न सक्दैन । हामी जित्ने छौं । मैदान छोडेर भागेका दुई सेनापतिको त के कुरा गराइ भयो र ।
#पपुलिज्मकोआयुछोटोहुन्छ

17/01/2026

चार पटक सांसद भएको मान्छे फेरी हुन नपाउने नीति पास गरेछ जेन्जी कांग्रेसले । गगन चार पटक भइसकेका रहेछन्, अब हुन मिलेन । को होला जेन्जी कांग्रेसको भावी प्रधानमन्त्री?
#पपुलिज्मकोआयुछोटोहुन्छ

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu
44600