SPM - Student Power Movement

SPM - Student Power Movement

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SPM - Student Power Movement, Political Party, Putalisadak, Kathmandu.

29/11/2022

युवहरुले भन्नुपर्छ– मेरो विचारमा विश्व त्यस्तो होस जहाँ मानिसहरुको दिमागमा युद्धको सोच नजन्मीयोस सधै शान्तिले मनमा बास गरीरहोस । त्यस्तो विश्व जहा सैनिक प्रतिस्पर्धा कम होस र आर्थीक प्रतिस्पर्धा बढी होस । देशहरु अनुदान र सहयोगमा होइन आपसी ब्यापार र लगानीमा केन्द्रीत बनून । त्यस्तो विश्व जहा गरीब र धनी बिचको खाडल कम हुदै एउटा आर्थीक समानता र स्वतन्त्रताको समाज निर्माण होस । यस्तो विश्व जहा जातीभेद, रङभेद, वर्गभेद र लिङगभेदको अन्त्य होस र धार्मीक सहिशुष्णता र समाजीक सद्भाव फैलीयोस । यस्तो विश्व जहा मानव अधिकार लोकतन्त्र र सुसासन मानिसहरुको ब्यवहारमा प्रकट होस । भ्रष्ट्रचार दण्डहिनता र ढिलासुस्तीको संयुक्त रुपमा डटेर बिरोध गरीयोस । यस्तो विश्व जहाँ अवसरबाट पछाडी पारीएका नागरीकहरुलाई बिकासको केन्द्रबिन्दुमा राखियोस ।

त्यस्तो विश्व जहाँ युवाहरुले आफ्नो जीवनको सवलता र दुर्वलता, आर्थीक र राजनैतिक सामथ्र्य, चुनौति र अवसरहरु तथा इतिहासले छोडेर गएको उत्तरदायीत्वलाई पहिचान र वहन गर्न सकुन । यस्तो विश्व जहाँ युवाहरुले आफ्ना गरम र नरम आन्तरीक र बाह्य, संगठन र संरचनालाई विश्व मञ्चमा उपस्थीत गराउन सकुन । पहिले नै विश्व बजार कब्जा गरेर बसेको शक्तीसग युवा शक्तीले टक्कर दिन सकुन र बस्तु र सेवा कब्जा गर्न सकुन । सत्ता कब्जाको त कुरै छोडौ । युवाहरुले जीवनमा Risk Management and Challenge Face गर्न सिकुन ।

For more information please contact us via :- 9812428446
http://spmnepal.org/
https://www.facebook.com/profile.php?id=100088080736051

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Putalisadak
Kathmandu
44600