राष्ट्रिय स्वतन्त्र पार्टी, कामपा-३२

राष्ट्रिय स्वतन्त्र पार्टी, कामपा-३२

Share

Committee for change जय देश जय घण्टी 🔔

10/07/2026

गणेश नेपाली आत्मदाह प्रकरण!
जब संसदको रोस्ट्रममै गृहमन्त्री सुदन गुरुङ बोल्दाबोल्दै भक्कानिनुभयो...

08/07/2026

मेलम्ची खानेपानी आयोजना बारम्बार अवरुद्ध हुने क्रमले काठमाडौँबासीका लागि यो आयोजना आखिर सुखको स्रोत हो कि दुःखको! छुट्याउनै गाह्रो भएको छ।

26/06/2026

विपिनलाई बधाई दिँदै मनिष झाले भने- मैले पार्टीभित्र लोकतन्त्र जिवित राखेँ।👏

23/06/2026

रवि लामिछानेको उम्मेदवारीमा बालेन्द्र शाह प्रस्तावक, नेतृत्व सर्वसम्मत!🙏



23/06/2026

व्यक्तिगत निकटता, समूहगत आग्रह वा भावनाभन्दा माथि उठेर पार्टीको भविष्यलाई केन्द्रमा राखी योग्य, सक्षम, इमानदार र नेतृत्वदायी क्षमता भएका उम्मेदवारलाई निर्वाचित गरिदिनुहोस्।🙏

सबल नेतृत्वले नै सबल पार्टी निर्माण गर्छ।

21/06/2026

बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने काम गर्नुहोस्।🙏

21/06/2026

रास्वपाको गाडी एक्सप्रेस वेमा छ, गन्तव्यमा नपुग्दै ब्रेक लाग्दैन!🔔

21/06/2026

चितवनबाट नयाँ राजनीतिक अध्यायको सुरुवात…
रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनमा रवि लामिछाने र बालेन्द्र शाह एउटै गाडीमा सवार भई अधिवेशन स्थलमा प्रवेश। 🇳🇵


11/06/2026

आरोप लगाउन सजिलो छ, प्रमाण दिन गाह्रो छ। हेडलाइन र हल्लाको भरमा देश चल्दैन, तथ्य र प्रमाण चाहिन्छ।

11/06/2026

लोकरिझ्याईका लागि गलत नीति अँगाल्नु सजिलो हुन्थ्यो। तर दीर्घकालीन राष्ट्रहितका लागि कठिन निर्णय लिने साहस लिएका छौं।🙏

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
44600