समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले जनता सामु ल्याउने रोचक सम्बाद दिने सस्था
DIPU
एक साधारण मानिस हुँ। कुनै आदर्श वा मर्यादाको मानक हुइँन र हजार कमीका बावजुद हुँ भनेर ढोंग गर्न चाहन्न
14/07/2023
धन्यवाद जम्मा ८ घन्टामा ८८ हजार ले हेर्नु भएको रैछ ९९४ जनाले अन्यत्र shere गर्नु भएको रैछ । नमन सम्पुर्णमा full vedio youtube https://youtu.be/74jJPIiCR0Y
Tiktok
https://www.tiktok.com/?_t=8Y5tFCcJAUD&_r=1
11/07/2023
रक्सी चुरोटको त कुरै छोडौ यहाँ त सबैभन्दा हानिकारक सोजोपन रहेछ।
11/07/2023
गुजरात बाट पैदल हिँडेर धार्मिक यात्रा गर्ने भनेर पशुपति आउँदै गुजरात को बाँसकाथाबाट हिड्नु भएको जोडी महिनौं हिँडेर अहिले नवलपरासी पुग्नुभएको छ र काठमाण्डौं तिर हिँड्नुभएको छ । वहाँहरुको ईच्छा पशुपतिनाथ पुग्ने रहेको छ । वहाँहरुलाई कतै देख्नुभयो भने सहयोग गर्नुहोला ।सेवा नै धर्म हो source Routine of Nepal banda
08/07/2023
तार्केश्वोर नगर भेलामा १००० समर्थकको उपस्थितिमा निर्वाचन बिना सदस्य चयन @rabilamichhanenews4086
08/07/2023
सामाजिक उत्तरदायित्व बहन गर्दा को समय
08/07/2023
सबै मान्छेका समय अनुसारको फेस्बुका स्टाटस् जस्तो मन
भए यो दुनियाँ कति राम्रो हुने थियो होला ... धन्यवाद pda यो माया र सम्मानको लागि आगामी दिन थप जिम्मेवार भयर काम गर्नेछु ।
08/07/2023
तार्केश्वोर नगर भेलामा १००० समर्थकको उपस्थितिमा निर्वाचन बिना सदस्य चयन @rabilamichhanenews4086
05/07/2023
राष्ट्रपति Ramchandra Paudel ज्यु ! अरु के भनाैँ ? स्वास्थ्य लाभको कामना ! हामीले अपुग रकमको लागि सहयोग कार्यक्रम संचालन गरि सकैका छौ खाता नम्बरउप्लब्ध गरि दिनु होला राज्यकोषबाट रकम लिनुपर्ने अवस्था आउदैन । सहयोगि मनहरुले पनि आर्थिक सहयोग गरिदिनु होला ।सेवा नै धर्म हो she more ....
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Manamaiju
Kathmandu
