Lion Mana Krishna Shrestha

Lion Mana Krishna Shrestha

Share

Mana Krishna Shrestha

19/03/2026

आदरणीय लायन लिडरज्यु,

जसरी एउटा स्याउले धेरै रूखहरूको बीउ बोकेको हुन्छ, त्यसरी नै एउटा भोटले धेरै भविष्यको आशा बोकेको हुन्छ। सेवा, एकता र दृष्टिकोणको लागि आफ्नो Yes मत डिस्ट्रिकट गभर्नरमा तारा भुसाल, फस्ट भाइस डिस्ट्रिकट गभर्नरमा तेज नारायण पराजुली र सेकेन्ड भाइस डिस्ट्रिकट गभर्नरमा लायन मन कृष्ण श्रेष्ठलाइ आफ्नो अमुल्यमत प्रदान गरिदिनु हुन अनुरोध गर्दछौ।

सँगै हामी बलियो हुन्छौं।

लायन मन कृष्ण श्रेष्ठ
उमेद्वार, सेकेन्ड भाइस डिस्ट्रिकट गभर्नर
लायन्स अन्तराष्ट्रिय, डिष्ट्रिकट ३२५ एल

19/02/2026

“आजको यो सम्मान, भोलिको अझ ठूलो यात्राको प्रेरणा।”“Today’s honor is the inspiration for tomorrow’s greater journey.”

24/01/2026
23/01/2026

आदरणीय लायन लिडरज्युहरु,

लायन्सवाद को मुल मन्त्र "We Serve" लाई अझ सशक्त, प्रभावकारी र दिगो रुपमा अगाडी बढाउन आज सक्षम, ईमान्दार र लायनवाद सम्बन्धिअनुभवी नेतृत्वको आवश्यकता छ । यहि विश्वासका साथ म, लायन मन कृष्ण श्रेष्ठ, लायन बर्ष २०२६-२०२७ का लागि लायन्स डिष्ट्रीक ३२५ एल, नेपालको सेकेन्ड भि.डि.जि. पदमा तपाईहरुको बिश्वास र समर्थनकालागी उमेदवारी प्रस्तुत गरेको छु ।

लामो समयदेखि लायन्स सेवामा सक्रिय रहि क्लब सशक्तीकरण, गुणस्तरीय सेवा परियोजना, सदस्य वृद्धि र क्लबहरुको एकताबद्ध साथै समस्या समाधानमा निरन्तर योगदान पुर्याउने अवसर पाएको छु । मेरो प्रतिबद्धता भनेको - पारदर्शी नेतृत्व, सबैको सामुहिक सहभागिता र परिणाममुखी सेवा मार्फत डिष्ट्रीक ३२५ एल लाई अझ बलियो बनाउनु हो ।

🙏लायन्सवाद को उज्ज्वल भविष्य र सशक्त नेतृत्वकालागी सेकेन्ड भि.डि.जी. पदमा मलाई आफ्नो अमुल्य मत प्रदान गरिदिनुहुन हार्दिक अपिल गर्दछु 🙏

लायन मन कृष्ण श्रेष्ठ
पुर्व अध्यक्ष
लायन्स क्लव अफ काठमाडौँ गौरीशंकर

Photos from Lion Mana Krishna Shrestha's post 04/01/2026

शैक्षिक सामाग्री र न्यानो कपडा सहयोग कार्यक्रम
तेमाल गाउपलिका वडा नं १, लायन्स क्लव अफ काठमाण्डौं ओम बुद्ध, लायन्स क्लव अफ रसुवा गोसाइकुण्ड र लायन्स क्लव अफ काठमाण्डौं नमो बुद्ध को आयोजनामा तेमाल गाउपालिका वडा नं १ अन्तरगत रहेका ६ वटा स्कुलका सम्पूर्ण विद्यार्थीहरुलाई स्टेस्नरी वितरण र १२ कक्षा उर्तिण विधार्थीहरुलाई सम्मानकार्यमा Co-Chief Advisor Lion Mana Krishna Shrestha, Project Manager - Lion Suman Sherchan Madam, Additional Project Manager- Lion Subatra Tamang Madam, Zone Chairperson Kanchha Man Tamang sir, Lions Club of Rashuwa Goshaikunda को President Temba Gyalbo Tamang sir, Lions Club of Kathmandu Om Buddha को President Draupadi Subedi Madam, Lions Club of Kathmandu Namo Buddha को President Bhim Bhahadur Lopchan
Sir, Lions Club of Kathmandu Om Buddha को Vice President- एव वडा अध्यक्ष लायन Indra Bahadur Adhikari sir, Security Lion Pramod Gautam sir,
Lions Club of Rasuwa Goshaikunda को member Chheten Lama Tamangni Madam
र Krishna Bastolapp sir को उपस्थिति मा भव्य रूपमा सम्पन्न गर्नु भएकोमा सम्पूर्ण आयोजकहरुलाई हार्दिक बधाई तथा धन्यवाद व्यत गर्दछु ।

लायन मन कृष्ण श्रेष्ठ
को-चिफ एडभाइजर
डिष्ट्रिक ३२५ एल, नेपाल

13/12/2025

Roar 🦁 on Wheels

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Sundhara
Kathmandu