Project Implementation Directorate - PID

Project Implementation Directorate - PID

Share

Melamchi Sub-Project 2(PID of KUKL includes Water Supply works and Sewerage works through ADB assist)

13/04/2025
Photos from Project Implementation Directorate - PID's post 01/03/2024

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार विद्यालय सचेतना कार्यक्रमअन्तर्गत ‘फोहर पानी व्यवस्थापन र नदीनालाको संरक्षणमा हाम्रो दायित्व’ विषयक अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । कार्यक्रममा काठमाण्डौ र भक्तपुर जिल्लाका ११ वटा विद्यालयका १९ जना विद्यार्थीले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा भक्तपुरको बागिश्वरी माध्यमिक विद्यालयका विद्यार्थी आस्था गुमाञ्जूले प्रथम स्थान हाशिल गर्नुभयो । त्यसैगरि काठमाण्डौको श्री संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी दिरस गुरागाईंले द्धितीय स्थान र विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थी कृपा महतले तृतीय स्थान हशिल गर्नुभयो । साथै संस्कृत माध्यमिक विद्यालयका अर्का विद्यार्थी आशुतोष वाग्लेले सान्त्वना पुरस्कार प्राप्त गरे । आजको उक्त कार्यक्रमका केही झलकहरू :

Photos from Project Implementation Directorate - PID's post 23/02/2024

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार विद्यालय सचेतना कार्यक्रमअन्तर्गत ‘सुरक्षित जीवनको लागि स्वच्छ पानी’ विषयक अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरेको छ । कार्यक्रममा ललितपुरका नौ वटा विद्यालयका १७ जना विद्यार्थीले सहभागिता जनाए । कार्यक्रममा सह–आयोजक विद्यालय पाटन हाई स्कुलका विद्यार्थी जोसेफ कपालीले प्रथम स्थान हाशिल गर्नुभयो भने श्री शान्ति विद्याश्रमका विद्यार्थी सुशिल गजमेरले द्धितिय स्थान र बालविनोध माध्यामिक विद्यालयकी विद्यार्थी सोनिया प्रजापतिले तृतिय स्थान हाशिल गर्नुभयो । साथै प्रगति शिक्षासदनका विद्यार्थी आभास चन्द्र श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । आजको उक्त कार्यक्रमको केही झलकहरू ः

मेलम्चीको खानेपानी वितरणका लागि थप वितरण सञ्जाल हस्तान्तरण 13/02/2024

https://www.ratopati.com/story/411355/khanepani-?fbclid=IwAR2to-qnqwvRpbry_fvuk0pzCejaathJzbmPi7yj22oiEzA4AxdeUQDZt98

मेलम्चीको खानेपानी वितरणका लागि थप वितरण सञ्जाल हस्तान्तरण काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालयले मंगलबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिछ्याइएका खानेपानी व...

Photos from Project Implementation Directorate - PID's post 13/02/2024

यस निर्देशनालयद्वारा निर्माण गरिएका खानेपानी वितरण प्रणालीका स्थानहरु DMA - २.१, २.३, ३.२, ३.३, ३.४, ९.२, १०.१, १.५, ७.१ र ८.२ को स्वमित्व काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डमा हस्तान्तरण गर्नुहुदै खानेपानी मन्त्रालयका माननीय मन्त्री महिन्द्र राय यादवज्यू श्रीमान् सचिव सुरेश आचार्यज्यू लगाएत अन्य पदाधिकारीहरु

Photos from Project Implementation Directorate - PID's post 17/01/2024

यस कार्यालयद्धारा विछ्याईएका नयाँ पाइपलाइनहरुमा मेलम्चीको पानी बितरण हुने समय तालिका ।

मेलम्चीको पानी सुन्दरीजल आईपुग्यो 14/01/2024

https://washkhabar.com/np/2024/01/13/34380?fbclid=IwAR0Wo0dwauvUY2nagZawlj6IYHCILurcbx6wmVCNCWTt0jPk1UXbYcyFnbM

मेलम्चीको पानी सुन्दरीजल आईपुग्यो काठमाडौ : मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ । बुधबारदेखि सुरुङमा पथान्तरण गरिएको पानी सुन्दरीजल आईपुगेको म.....

पाटन दरबार क्षेत्रमा युनेस्को मापदण्ड अनुसार ढल निर्माण 08/10/2023

https://www.facebook.com/100051214700034/posts/883816533335495/?mibextid=Nif5oz

पाटन दरबार क्षेत्रमा युनेस्को मापदण्ड अनुसार ढल निर्माण काठमाडौ : विश्व सम्पदा ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल प्रणाली निर्माण कार्य सँगसँगै विद्युतका केबल ....

12/09/2023

आयोजनाबाट जडान गरिएका खानेपानीका मिटर निरन्तर चोरी भैरहेको सम्बन्धमा अत्यन्त जरुरी सुचना ।

Photos from Project Implementation Directorate - PID's post 09/07/2023

PID today organized a tree plantation program at Nepal Army Office, Barudhkhana. Colonel Dipesh Khanal inaugurated the program by planting a tree sapling in the premises of Nepal Army Office, Barudhkhana. During the program, Chandra Bhakta Bista, Team Leader of CASSC-03, Bidhya Bhandari and Pramila Adhikari, sociologists from Safeguard Unit, Puspha Koirala, Environment Expert from DSC-07, Anil Belbase, Community Mobilization Expert, Kokila Khadka KC, Communication Expert, Salina Joshi, Environment Officer from CASSC-03, contractor’s representatives and army officers were present. Earlier, PID had cut down six trees at Barudhkhana for the construction of Pump House. As part of environment safeguard compliance, PID today planted 80 tree saplings in Barudhkhana to compensate the loss of trees.

Photos from Project Implementation Directorate - PID's post 25/06/2023

यस निर्देशनालयद्वारा निर्माण गरिएका खानेपानी वितरण प्रणालीका केहि स्थानहरु DMA - 2.4 (भिमसेनगोला), DMA - 3.5 (सिनामंगल), DMA - 9.1 (नरेफाट), DMA - TU (त्रिभुवन विश्वविद्यालय) को स्वमित्व काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डमा हस्तान्तरण गर्नुहुदै खानेपानी मन्त्रालयका सचिव श्रीमान् राम आधार शाहज्यू

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


TankaPrasad Ghumti Sadak
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00