Everest.com

Everest.com

Share

News & media website

23/10/2025

विधुत प्राधिकरणको ब्कयौता बिल नतिर्ने उधोगहरुको लाइन धमाधम काटदै

10/10/2025

माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ ।

स्रोत:onlinepana

05/10/2025

Divorce rates around the world:

🇮🇳 India: 1%
🇻🇳 Vietnam: 7%
🇹🇯 Tajikistan: 10%
🇮🇷 Iran: 14%
🇲🇽 Mexico: 17%
🇪🇬 Egypt: 17%
🇿🇦 South Africa: 17%
🇧🇷 Brazil: 21%
🇹🇷 Turkey: 25%
🇨🇴 Colombia: 30%
🇵🇱 Poland: 33%
🇯🇵 Japan: 35%
🇩🇪 Germany: 38%
🇬🇧 United Kingdom: 41%
🇳🇿 New Zealand: 41%
🇦🇺 Australia: 43%
🇨🇳 China: 44%
🇺🇸 United States: 45%
🇰🇷 South Korea: 46%
🇩🇰 Denmark: 46%
🇮🇹 Italy: 46%
🇨🇦 Canada: 47%
🇳🇱 Netherlands: 48%
🇸🇪 Sweden: 50%
🇫🇷 France: 51%
🇧🇪 Belgium: 53%
🇫🇮 Finland: 55%
🇨🇺 Cuba: 55%
🇺🇦 Ukraine: 70%
🇷🇺 Russia: 73%
🇱🇺 Luxembourg: 79%
🇪🇸 Spain: 85%
🇵🇹 Portugal: 94%

Note: This compares divorces in a year to the number of marriages that same year.

05/10/2025

बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

05/10/2025

Breaking: All 56 Gates of Koshi Barrage are opened due to high red alert.

05/10/2025

Heartbreaking Sad News: ईलाममा राती सुतिरहेको बेला पहिरोले पुरिएको दुई घरका ११ जनाको मृ'त्यु भएको छ। 😢

Source: CDO Illam

04/10/2025

7:10 PM Update: पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै पानी कहाँ कहाँ पर्यो त?

1. रौतहट, महेशपुर (३२६ मिलिमिटर)

2. रौतहट, गौर (३०४.४ मिलिमिटर)

3. रौतहट, गरुडा (२७०.४ मिलिमिटर)

4. पर्सा, वीरगञ्ज (२५०.६ मिलिमिटर)

5. पर्सा, रंगपुर टाँडीबजार (१९४ मिलिमिटर)

04/10/2025

देशका विभिन्न भागमा जारी भारी वर्षासँगै जोखिम बढेपछि काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा रहेका सडकहरूमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको छ ।

Photos from Everest.com's post 04/10/2025

पाँचथर दुर्घटनाका तस्विरहरू ।
दुर्घटनामा परि घट्ना स्थलमै ६ जनाकाे मृत्यु भएकाे छ । अन्य थप ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेकाे बाेलेराे (तमाेर करिडाेर) कुम्मायक ३ मा अन्दाजी ५०० मिटर तल खसेकेा हाे ।

03/10/2025

आज शुक्रबार ( १७ गते, एकादशी) मध्य रातिदेखि नेपालको दक्षिणपुर्वी क्षेत्रबाट शुरु हुने वर्षाको प्रभाव:
रातो क्षेत्र: अति भारीवर्षा
नीलो क्षेत्र: भारीवर्षा
हरियो: मध्यमदेखि हल्का वर्षा
पहेँलो: हल्का वर्षा वा वर्षा नहुने
काठमाडौं उपत्यका र वरिपरि: शनिबार बिहानदेखि आईतबार बिहानसम्म्म ठुलो वर्षा ।
--सुरक्षित रहौँ सावधानी अपनाऔँ--
श्रोत- Ujjwal Upadhyay

Photos from Everest.com's post 29/09/2025

Unity cup 2025 Nepal vs West indies | match - 2 table pictures


Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu