18/02/2025
त्रि वि सेवा आयोग द्वारा Lab Technician [मुख्य प्रविधिक सहायक (प्याथोलोजी-१३ जना र मुख्य स्वास्थ्य सहायक (प्याथोलोजी)-११ जना] तथा Lab Technologist [प्रविधिक अधिकृत (प्याथोलोजी)- १ जना] पदमा स्थाई पदपुर्तीको लागि बिज्ञापन गरेको छ।
