05/06/2025
Lions club of Kathmandu nirika
संकल्प गर्छौ सधै उत्कृष्ट रहन्छौ ।
05/06/2025
04/06/2025
Congratulations sir . 💐💐
30/04/2025
लयन बर्ष २०२५/२०२६ का पदाघिकारीहरुलाई हार्दिक बदाई तथा शुभकामना !!
19/04/2025
Congratulations to all the leader of district 325 J Nepal.
ID endorsee Dhurba sir,
Elected DG milan sir
Elected first VDG prajapati sir &
Elected Second VDG Kush sir
02/03/2025
महान शिबरात्रीको पावन अबसरमा यस कलबले आयोजना गरेको निशुल्क खाने पानी सेवा का केहि झल्कहरु ।
09/01/2025
यस लायन्स क्लब अफ काठमाडौ निरिकाको डायनमिक क्लब अध्यक्ष
#सन्तोष_अधिकारी को आज परेको शुभ जन्म दिन को अवसरमा भोजन सेवा कार्यकम
मा सहभागि हुदै !!
Happy Birthday sir🎈🎁🎉
09/01/2025
लायस कलब अफ काठमान्डौ निरिकाका अध्यक्ष श्री सन्तोष अघिकारी ज्यु जन्मदिनको अबसरमा शुस्व्स्थ,दिधायु तथा उतर उतर प्रगतिको कामना !!
06/01/2025
मिति २०८०/०९/२२ सोमबारका दिन यस लायस कलब अफ काठमान्डौ निरिका र निरिका बहुउद्देश्यीय सहकारी संस्था लि. को संयुक्त पहलमा चाबहेल गणेशथान परिशरमा मा Dustbin हस्तान्तर कार्यक्रम सम्पन्न गरियो ।Lions District 325 J, Nepal Nirika Multipurpose Cooperative Nirika MultiPurpose Cooperatives
26/08/2024
Our Joint induction and installation ceremony .
19/08/2024
डिष्टिक ३२५ जे नेपाल का सर्बोच्च लिडर आदरणीय डिष्ट्रिक्ट गभर्नर, मल्टीपलका भाईस मल्टीपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाज्यूको आज परेको जन्मदिनको उपलक्ष्यमा सु-स्वास्थ्य,दिर्घायुको तथा उत्तोतर प्रगतिको कामना व्यक्त गर्दछाैा
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bharat Plaza, Chabhail
Kathmandu
44600
