01/06/2026
औषधि फिर्ता (Recall) गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना (२०८३/०२/१८)@
Official page of Department of Drug Administration, MoHP, Government of Nepal.
Government of Nepal established Department of Drug Administration (DDA) in 1979 A.D (2036/07/01 B.S.) erstwhile under Ministry of forest & soil conservation and went under Ministry of Health and population after Poush, 2041 B.S. DDA is one of the three departments under Ministry of Health & Population.
01/06/2026
औषधि फिर्ता (Recall) गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना (२०८३/०२/१८)@
26/05/2026
Tofacitinib Tablets को अधिक मूल्य अन्तरका सम्बन्धमा
22/05/2026
प्लाटिनम ग्रुपका क्यानसरमा प्रयोग हुने औषधिहरु लगायतका अत्यावश्यक औषधिको सहज आपूर्ति सम्बन्धि सूचना
19/05/2026
विभागमा दर्ता भएको विक्री केन्द्र/औषधि पसल/फार्मेसीमा मात्र औषधि विक्री वितरण गर्ने सम्बन्धमा अत्यन्त जरुरि सूचना - २०८३/०२/०५
15/05/2026
आज मिति २०८३/०२/०१ देखि औषधि व्यवस्था विभाग परिसरमा “नागरिक सहायता तथा सहजीकरण केन्द्र” अन्तर्गत “एकल बिन्दु सेवा प्रणाली (Single Point Service System)” औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
सेवा प्रवाहलाई थप सहज, पारदर्शी, छिटोछरितो तथा नागरिकमैत्री बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको यस प्रणालीमार्फत सेवाग्राहीहरूले अब एकै स्थानबाट आवश्यक सेवा प्राप्त गर्न सक्नेछन्।
यसले सेवाप्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नुका साथै नागरिकको समय, श्रम र प्रक्रियागत जटिलता न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
सम्पूर्ण सेवाग्राही तथा सरोकारवालाहरूलाई यस सेवाको अधिकतम उपयोग गर्न हार्दिक अनुरोध गर्दछौं।
14/05/2026
आज मिति २०८३/०१/३१ गते भन्सार विभाग तथा आन्तरिक राजस्व विभागसँग सरोकारवाला निकायहरू (APPON, MIAN, NCDA, AMPAN, VECDAN लगायत) को उपस्थितिमा बैठक सम्पन्न भयो।
बैठकमा कच्चा पदार्थ, प्याकेजिङ सामग्री, कन्ट्रास्ट मिडिया जस्ता अत्यावश्यक औषधि, आयुर्वेदिक औषधि आवश्यकतासम्बन्धी विषयहरूमा लाग्ने भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर सथै कोल्ड चेन सम्बन्धमा विस्तृत छलफल गरियो।
उक्त छलफलमा औषधि तथा स्वास्थ्य क्षेत्रमा सहजता, पारदर्शिता, प्रभावकारी सेवा प्रवाह एवं उपलब्धता सुनिश्चितता विषयमा विशेष ध्यान केन्द्रित गरिएको थियो ।
11/05/2026
नागरिक सहायता तथा सहजीकरण केन्द्र तथा एकल विन्दु सेवा प्रणाली संचालन सम्बन्धी जरुरी सूचना - २० Department of Drug Administration
07/05/2026
सम्पूर्णमा नमस्कार !
दैनिक रुपमा अत्याधिक कामसँग सम्बन्धित गुनासोहरु आउने गरेकाले कहिलेकाहीँ यहाँहरुको गुनासो समयमा व्यवस्थापन हुन नसकेकोमा विभाग क्षमाप्रार्थी छ । विभाग तपाईहरुको सेवा लिने क्रममा उत्पन्न विभिन्न सेवा सम्बन्धि गुनासो तथा सुझावहरु लाई उचित सम्बोधन गर्न निरन्तर प्रयासरत छ ।
सेवा प्राप्ति कार्यलाई थप सहज र व्यवस्थित बनाउन तथा गुनासो रहित सेवा प्रदान गर्न हामीले गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेका छौं । साथैे गुनासो तथा समस्या विधिवत् रुपमा कार्यालयको रेकर्डमा वसी उचित सम्बोधन होऊन् भन्ने सुनिश्चित गर्न तल उल्लेखित QR Code, सम्पर्क नं. र इमेल ठेगाना को व्यवस्था गरिएको हो:
सम्पर्क नं.: ९७७-०१-४७९०५७२, ४७९०४३२
इमेल ठेगाना: [email protected]
धन्यवाद !
औषधी व्यवस्था विभाग
विजुलीबजार , काठमाडौं ।
04/05/2026
पशुपन्छी औषधि व्यवसायी तालिम लिएका व्यक्तिहरुको परिक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना - २०८३/ Department of Drug Administration
30/04/2026
WHO GMP updated as of 2083.01.16
WHO GMP updated as of 2083.01.16 | Department of Drug Administration Kathmandu Department of Drug Administration
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 05:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |