मानवताको सेवा
Social Work
01/06/2021
आज मिति २०७८-०२-१७गते आइतबारको दिन परोपकार र पशुपती क्षेत्रमा “मानवताको सेवा” धर्मस्थली द्वारा २०० जनालाई खाना खुवाउने कार्यक्रम सप्पन्न गरियो।आजको कार्यक्रममा सहयोगको लागी सानेपा निवासी शुश्री.ईशान खत्री ज्युलाई (Ichhya store )हार्दिक धन्यवाद 🙏
30/05/2021
30/05/2021
आज मिति २०७८-०२-१६ गते आइतबारको दिन बसन्तपुर क्षेत्रमा “मानवताको सेवा” धर्मस्थली द्वारा २०७ जनालाई खाना खुवाउने कार्यक्रम सप्पन्न गरियो।आजको कार्यक्रममा सहयोगको लागी ता.न.पा -३ जितपुर निवासी श्री दामोदर अर्याललाई हार्दिक धन्यवाद 🙏
29/05/2021
आज तारकेशोर न पा.७ फूटूँगमा अशक्त परिवारलाई खाद्यान्न तथा आवश्यक औषधि र केहि रकम सहयोग ।
27/05/2021
जेसीआइ काठमाडौं लेडी नेपाल र “मानवताको सेवा” धर्मस्थलीद्वारा निशुल्क खाना (फोटो फिचर) १३ जेठ २०७८ हाईस्पीड संवाददाता काठमाडौं। लकडाउनका कारण समस्यामा परेकालाई राजधानीको पशुपति क्षेत्रमा निशुल्क ख....
27/05/2021
आज मिति २०७८-०२-१३ गते बिहिवारको दिन पशुपति क्षेत्रमा “मानवताको सेवा” धर्मस्थलीको र "जेसीआइ काठमाडौं लेडी नेपाल" सहकार्यमा २५० जनालाई खाना खुवाउने कार्यक्रम सप्पन्न गरियो।
26/05/2021
जेसीआइ काठमाडौं लेडी नेपाल र “मानवताको सेवा” धर्मस्थलीको सहकार्यमा निशुल्क खाना (फोटो फिचर) १२ जेठ २०७८ हाईस्पीड संवाददाता काठमाडौं । लकडाउनका कारण समस्यामा परेकालाई राजधानीको परोपकार क्षेत्रमा निशुल्क ...
26/05/2021
२५६५ औ बुद्ध जयन्तीको पवन अवसरमा “मानवताको सेवा”धर्मस्थली र काठमाण्डू लेडी जेसीज नेपालको सहकार्यमा आज परोपकारमा ४०० जनालाई खाना खुवाउने कार्यक्रम सम्पन गरियो ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Dharmasthali Road, Dharmasthali
Kathmandu
44600
