30/05/2026
बिरामी बाट कर उठाउने बिषयमा नेपाल चिकित्सक संघ को विरोध !
जनस्वास्थ्य क्षेत्रका अनुभव, प्रेरणा र सूचनाका लागि ✍🏻
30/05/2026
बिरामी बाट कर उठाउने बिषयमा नेपाल चिकित्सक संघ को विरोध !
28/05/2026
स्वास्थ्यमा थप ९७७ सहितको दरबन्दी !
26/05/2026
स्वास्थ्य बीमा बोर्डको सुविधा थैली दररेट संशोधन भएको छ !
23/05/2026
अस्पताल, जनस्वास्थ्य सेवा र अन्य सेवाहरू एकीकृत गर्दा उपलब्ध सबै सेवाहरू प्रभावित हुने गरेको छ।।
पछिल्लो समय कार्यालय मर्जरको कुरा भइरहेको, जुन घातक हुने निश्चित प्राय छ। हरेक जिल्लामा छुट्टै जनस्वास्थ्य कार्यालयको अनिवार्य एवं अपरिहार्यता छ।
23/05/2026
जनस्वास्थ्य सेवा अन्तरगतका कार्यक्रममा अस्पताल संग सम्बन्धित कर्मचारिले काम गर्दा स्वास्थ्य उपचार प्रयाप्त समय नदिएको गुनासो !
21/05/2026
20/05/2026
९ करोडभन्दा बढीका औषधि म्याद गुज्रेर नष्ट।
स्वास्थ्य निकायहरुको लापरबाही
19/05/2026
स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालयको नाम "Ministry of Health and Food Safety" हो भन्ने बिषयमा कानुन मन्त्रालयको पत्राचार ।
Ministry of Health and Population-Nepal
स्वास्थ्य मन्त्रालय भित्र रहेर स्वास्थ्य बीमाले काम गर्न सक्दैन ;- डा.रघुराज काफ्ले, पुर्व कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड
18/05/2026
विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तीका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना !