Ajay Moktan Tamang

Ajay Moktan Tamang

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ajay Moktan Tamang, Social service, Sindhuli, Kathmandu.

17/12/2023

पल साह फेरि जेल जाने संभावना।

08/10/2023

खेलमा हारजितको नियम अबस्य हुन्छ, हरेक असफल पछिको अथक प्रयास नै जित हो! नेपालको Nepal idol, SaReGaMaPa लगाएत थुप्रै ठुला Show हरुमा भाग लिए पस्चात पनि Indian idol मा गित गाइ जजहरुको मन जितेर Golden mic पाएको छ। यी हाम्री दृष्टिविहिन नेपालकी चेलीलाई अझै धेरै सफलताको शुभकामना छ।

08/08/2023

गलत अभिव्यक्ति दिने भगवती पाण्डे बिरुद्ध तामाङ मगर समुदाय र प्रहरीको दमन बिरुद्धको बृहत प्रर्दशन ! सिन्धुलिमाढिमा।

२०८०/०४/२२ गते हिजो हाम्रो शान्तिपुर्ण आन्दोलन सफल बनाउनको निमित्त उपस्थित हुनुभएका सम्पुर्ण पहिचानप्रेमी आदरणीय दाजुभाइ तथा दिदिबहिनी लगाएत सबैजनालाई हार्दिक आभार ब्यक्त गर्दछौं🙏

08/08/2023

मेरो आधिकारिक page, create भएको छ। कृपया follow गर्नुहोला🙏

Ajay Moktan Tamang Social Service

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Sindhuli
Kathmandu
047