09/04/2024
आज मिति २०८०/१२/२७ गते यस ना.न.पा. वडा न.७ अन्तर्गत श्री सरस्वती आधारभुत बिध्यालय परिसरमा र गौतम गोतामे बायुदेवता भवन परिसर मा १/१ थान बास्केटबल कोर्ट साथै कलन्की स्युचाटार गोतामथोक सडक खण्ड अन्तर्गत अति आब्श्यक स्थानमा कन्भेक्सन मिरर हालियो ।
24/01/2024
निशुल्क दन्त शिबिर सम्बन्धमा ।
06/12/2023
यहि मन्सिर २३ गते शनिबार यश वडा कार्यालय द्वारा आयोजित नि:शुल्क आँखा जाँच शिबिरमा बिहान ८ देखि १२ बजे सम्म नाम दर्ता गर्नु हुन सम्पुर्णमा जानकारीका साथ अनुरोध गरिन्छ ।
25/08/2023
ना.न.पा.७ स्थित रहेका उपभोक्ता समितिद्वारा वितरण भइ उपभोग हुँदै आइरहेको पानीका श्रोतको विवरण आइतबार सम्म वडा कार्यालयमा उपलब्ध गराइदिनुहुन सम्बन्धित सबैमा जानकारिका साथ अनुरोध गरिन्छ ।
18/07/2023
सुचना । सुचना ।। सुचना ।।।
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।
16/07/2023
सूचना । सूचना ।। सूचना ।।।
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा ।
11/07/2023
सूचना ।सूचना ।।सूचना ।।।
सामाजिक सुरक्षाभत्ता नवीकरण सम्बन्धमा ।
09/06/2023
सूचना । सूचना ।। सूचना ।।।
जानकारी सम्बन्धमा ।
09/05/2023
सूचना । सूचना ।। सूचना ।।।
बांकी लाभग्राहीहरुको निजी आवास निर्माण कार्य सम्पन्न गर्ने सम्बन्धमा ।