02/10/2023
नेपालआमा पार्टी/NepalAama Party .
Nepali Politics
02/10/2023
राष्ट्रियता, आर्थिक समृद्धि, दिगो बिकास
र शान्तिका लागी
नेपालआमा पार्टीको लक्ष्य तथा प्रतिबद्धता :
१) असंलग्न परराष्ट्रनिती अबलम्बन गर्ने ।
२) राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा गर्ने ।
३) संघिय ब्यवस्थामा ब्यापक परिमार्जन गर्ने /गराउने ।
४) राज्यको दायित्व (शिक्षा, स्वास्थ, रोजगार) स्थापित गर्ने ।
५) अकुत संम्पत्ति छानबिन तथा अबैध सम्पत्ति राष्ट्रियकरण गर्ने ।
६) भ्रष्ट्राचार रहित समता मुलक सुबिधा समाज/राज्य निर्माण गर्ने ।
७) द्वन्दकालिन घटनाको शान्तिपूर्ण न्यायिक निराकरण गर्ने/गराउने ।
८) न्यायिक, प्रशासनिक तथा आर्थिक सुशासन कायम गर्ने / गरारने ।
९) बिदेशमा रहेका नेपाली नागरीकहरुलाई मताधिकारको ग्यारेण्टी गर्ने ।
१०) रोजगार तथा उत्पादन मुलक नि:शुल्क प्राबिधिक शिक्षा र स्वास्थ ग्यारेण्टी गर्ने ।
११) बैदिक सनातन (सबै जात/जाती, भाषा/भाषी तथा धर्म/संस्कृतिको साझा फुलवारीको
रुपमा अक्षुण राख्न) राष्ट्र स्थापित गर्ने ।
राष्ट्रियता, आर्थिक समृद्धि, दिगो बिकास र शान्तिका लागी
नेपालआमा पार्टीको लक्ष्य तथा प्रतिबद्धता :
१) असंलग्न परराष्ट्रनिती अबलम्बन गर्ने ।
२) राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा गर्ने ।
३) संघिय ब्यवस्थामा ब्यापक परिमार्जन गर्ने /गराउने ।
४) राज्यको दायित्व (शिक्षा, स्वास्थ, रोजगार) स्थापित गर्ने ।
५) अकुत संम्पत्ति छानबिन तथा अबैध सम्पत्ति राष्ट्रियकरण गर्ने ।
६) भ्रष्ट्राचार रहित समता मुलक सुबिधा समाज/राज्य निर्माण गर्ने ।
७) द्वन्दकालिन घटनाको शान्तिपूर्ण न्यायिक निराकरण गर्ने/गराउने ।
८) न्यायिक, प्रशासनिक तथा आर्थिक सुशासन कायम गर्ने / गरारने ।
९) बिदेशमा रहेका नेपाली नागरीकहरुलाई मताधिकारको ग्यारेण्टी गर्ने ।
१०) रोजगार तथा उत्पादन मुलक नि:शुल्क प्राबिधिक शिक्षा र स्वास्थ ग्यारेण्टी गर्ने ।
११) बैदिक सनातन (सबै जात/जाती, भाषा/भाषी तथा धर्म/संस्कृतिको साझा फुलवारीको रुपमा अक्षुण राख्न) राष्ट्र स्थापित गर्ने ।
02/12/2022
केन्द्रिय समितिका पदाधिकारी ज्यूहरु,
नेपाल आमा पार्टी बाट उम्मेदवार बन्नु भएका महानुभावहरु,
सबैमा नेपालआमाको जय !
हालै सम्पन्न २ तहको निर्वाचनको चुनाबी समिक्षा गर्न आउदो २०७९ साल मार्ग महिनाको १८ गते आइतवार यस नेपाल आमा पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएकोले केन्दीय समितिका सम्पुर्ण पदाधिकारी ज्यूहरु, हालै सम्पन्न चुनाबमा नेपाल आमा पार्टीबाट उम्मेदवार बन्नु भएका आदरणिय उम्मेदवार जनहरु सबै निम्न बमोजिम समय र स्थानमा उपस्थित चुनाबी समिक्षामा सहभागी हुन अध्यक्षज्यूको निर्देशन अनुसार सबैमा अनुरोध गरीएको यसै सूचनालाई आधिकारीकता मानी बैठकमा सहभागी हुन अनुरोध छ।
निम्न:
मिति: २०७९/०८/१८ गते
समय: बिहान ११:१५ बजे,
स्थान: स्काई बैङ्कुट, सामाकोसी (रिङरोड बाहिर पट्टी, ट्र्याक रोडमा)
खाजा बापत: रु ४५०/ ( सचिब श्री खगेन्द्र बस्नेत(9851189637)लाई
सहभागीहरुले उपलब्ध गराउनु पर्नेछ । )
सम्पर्क ब्यक्ति: सचिब श्री मनिराम लामिछाने (9841209947)
पुनश्च: केन्द्रिय समितिका पदाधिकारी ज्यूहरु १०:३० बजे उपस्थित हुन
अनुरोध छ ।
सह-महासचिब
नेपालआमा पार्टीको प्रतिबद्धता :
१) राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा गर्ने ।
२) असंलग्न परराष्ट्रनिती अबलम्बन गर्ने ।
३) राज्यको दायित्व (शिक्षा, स्वास्थ, रोजगार) स्थापित गर्ने ।
४) बैदिक सनातन (सबै जात/जाती, भाषा/भाषी तथा धर्म/संस्कृतिको साझा फुलवारीको रुपमा अक्षुण राख्न) राष्ट्र पुन: स्थापित गर्ने ।
५) रोजगार तथा उत्पादन मुलक नि:शुल्क प्राबिधिक शिक्षा र स्वास्थ ग्यारेण्टी गर्ने ।
६) भ्रष्ट्राचार रहित समता मुलक समाज निर्माण गर्ने ।
७) अकुत संम्पत्ति छानबिन तथा अबैध सम्पत्ति राष्ट्रियकरण गर्ने ।
८) न्यायिक, प्रशासनिक तथा आर्थिक सुशासन कायम गर्ने / गरारने ।
९) बिदेशमा रहेका नेपाली नागरीकहरुलाई मताधिकारको ग्यारेण्टी गर्ने ।
१०) द्वन्दकालिन घटनाको शान्तिपूर्ण न्यायिक निराकरण गर्ने/गराउने ।
११) संघिय ब्यवस्थामा ब्यापक परिमार्जन गर्ने /गराउने ।
"राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा, असंलग्न परराष्ट्रनिती, बैदिक सनातन हिन्दु राष्ट्र, नि:शुल्क रोजगार मुलक प्राबिधिक शिक्षा तथा स्वास्थ, भ्रष्ट्राचार रहित समता मुलक समाज निर्माण हाम्रो लक्ष !"
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu-Nepal
Kathmandu
44600