05/11/2022
विभेद को अन्त ,समानता र सुशासन !
बिकास र समृद्धिको लागि सुर्यमा मतदान !!
म राष्ट्रको विकासमा टेवा पुर्याउने एउटा सेवक हो ।
05/11/2022
विभेद को अन्त ,समानता र सुशासन !
बिकास र समृद्धिको लागि सुर्यमा मतदान !!
अश्रुपूरित श्रद्धाञ्जली
प्रिय् अनुप भाई के ममतामयी माता का असामयिक निधन का समाचार जानकर बहुत दुख हुवा, ईश्वर से प्रार्थना करता हूं कि दिवंगत आत्मा को ईश्वर अपने श्री चरणों में स्थान देकर उन्हें सद गति प्रदान करें एवं शोकाकुल परिवार को सांत्वना प्रदान करें
स्थानिय तह निर्वाचन २०७९ कपिलवस्तु नगरपालिकाकाे नगर प्रमुख श्री सुदिप पाैडेल तथा नगर उपप्रमुख श्रीमती सुनिता गुप्ता ज्यू
वडाध्यक्ष श्री जाहिद खान ज्यू,
श्री अशाेक कुमार गुप्ता ज्यू,
श्री रूद्र बहादुर (प्रकाश) गैरे ज्यू,
श्री राबिन्द्र प्रसाद तिवारी ज्यू,
श्री दिलिप कुमार चाैधरी ज्यू,
श्री रामजीत (रामु) चाैधरी ज्यू,
श्री इन्द्रमणि कुर्मी ज्यू,
श्री शिव कुमार पाण्डेय ज्यू,
श्री दिपक गुरूङ ज्यू,
श्री माेहन शर्मा ज्यू,
श्री राम गाेपाल यादव ज्यू,
एवम्
श्री ईन्सान अलि धुनिया ज्यू लगायत सबै वडा सदस्य पदमा निर्वाचित जनप्रतिनिधिमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
13/05/2022
🙏हार्दिक धन्यवाद🙏
स्थानीय तहको निर्वाचनमा सहभागी भई शान्तिपूर्ण वातावरणमा नेकपा एमाले पार्टीको चुनाव चिन्ह सुर्यमा मतदान गर्नु भएका कपिलवस्तु नगरपालिकाका मतदाता, सहयोगी, शुभचिन्तक लगायत सम्पूर्ण पालिकावासीहरु प्रति हृदय देखि हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु।
13/05/2022
कपिलवस्तु नगरपालिका वार्ड नं १ का हाम्रा काका बृजनन्दन जयसवाल २०७९/०१/३० गते भएको असामयिक निधनले हामी सम्पूर्ण अत्यन्त मर्माहित भएका छौं । यस दुःखको घडीमा परिवारहरु सम्पूर्णमा धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भनी भगवान सँग कामना गर्दछु ।
13/05/2022
आदरणीय कपिलवस्तु नगरवासी, आमा-बुवा, दाजु-भाई दिदी-बहिनीहरु हार्दिक नमन !
10/05/2022
Vote for Surya 🌞
10/05/2022
Vote for Surya 🌞
10/05/2022