25/02/2024
good morning 🌞 😊
.
25/02/2024
good morning 🌞 😊
24/02/2024
Being sad is waste of time so,find a reason to smile
21/12/2023
11/12/2023
30/07/2022
सन्ध्याकालीन आरती हरहर महादेवमा सन्ध्याकालीन आरतीको केहि झल्कहरु🌹🙏
10/05/2021
HAPPY KID’S PHOTO CONTEST 😍
CONTESTANT NO. : 1649
Name : Abhiral Shrestha
Parent’s Name : Maheshwor Shrestha
👉 Share with your family & friends for more votes.
NEPAL BIGGEST HAPPY KID’S PHOTO CONTEST 2078 🙂
Happy Kid’s Photo Contest मा भाग लिनुहोस र उपहार स्वरुप Kid’s Electric Vespa Scooter 🛵 जित्नुहोस |
1) यस प्रतियोगितामा भाग लिनको लागि तपाईंको बच्चाको Happy Face 🙂 फोटो र नाम सहित मेसेज मा पठाउनुहोला |
2) यस प्रतियोगितामा 10 बर्ष सम्मको बच्चा भाग लिन पाउनुहुनेछ |
3) यस प्रतियोगितामा प्रथम हुनको लागि आफ्नो बच्चाको फोटो धेरै भन्दा धेरै Share गरि फोटोमा Like बढाउनुहोला |
* साथै हाम्रो page अनिवार्य Like गरेको हुनुपर्ने छ |
4) बच्चाको फोटो मा आएको Like को आधारमा बिजेता घोषित गरिनेछ |
✅ बिजेताको नाम र फोटो सहित मिति 2078/02/30 गतेका दिन हाम्रो page मा Post गरिनेछ |
नोट : मिति 2078/02/29 गते बेलुका 8:00 Pm ⏰ सम्म आएको Like लाई मान्यता दिइनेछ |