तातो हावाको लहरबाट कसरी जोगिने ?
हेलो गृह मन्त्रालय
National Disaster Risk Reduction & Management Authority
National Disaster Risk Reduction and Management Authority Nepal
02/06/2026
गरम हावाके लहर से बुढपुरनीया सबके कैसे सुरक्षित राखेके ?
हेलो गृह मन्त्रालय
02/06/2026
१९ जेठ, २०८३
2170
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
https://ndrrma.gov.np/np/daily-bulletin/2214
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
http://youtube.com/NDRRMA
02/06/2026
गरम हावा सँ धीयापूताकेँ बचाउ...
हेलो गृह मन्त्रालय
02/06/2026
मुख्य राजमार्ग अवरोध (मितिः २०८३।०२।१९ गते ८:३० बजे सम्म)
बाटो अवरोध सम्बन्धी सूचना हेर्नको लागि https://www.nepalpolice.gov.np/notices/1141/
01/06/2026
मनसुनका समयमा सूचना, सञ्चार र प्रतिकार्यको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विभिन्न सरोकारवालाहरुसँग छलफल सम्पन्न । तीन वटा छुट्टाछुट्टै भएको छलफलमा प्राधिकरणका सहसचिव प्रदीप कुमार कोइरालाले विगतमा जस्तै यसपाली पनि आपसी समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन सरोकारवालाहरुसँग आग्रह गर्नु भयो । यस क्रममा निजी क्षेत्रले विपद्बाट मानिस र धनसम्पति जोगाउने कुरामा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त अवसरमा नदी नियन्त्रित तटबन्ध र हाइड्रोपावरहरुको सुरक्षाका विषयमा पनि छलफल भएको थियो। छलफलमा सूचना तथा सञ्चार मन्त्रालय, जलस्रोत तथा सिंचाई विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, नेपाल वायु सेवा सञ्चालक संघ, नेपाल ड्रोन एशोसियसन, नेपाल एशोसियसन अफ र्याफ्टिङ्ग एजेन्सिज, एनसेललगायतको सहभागिता थियो ।
हेलो गृह मन्त्रालय
01/06/2026
बालबालिकाले विपद्को पूर्वसूचना कहाँबाट पाउन सक्छन्? पूर्वसूचना प्राप्त भयो भने जिउधन जोगाउन बालबालिकाले के के गर्न सक्छन्? बालमैत्री पूर्वसूचना कस्तो हुनुपर्छ? युनिसेफ नेपालले तयार गरेको सामग्री। UNICEF Nepal
01/06/2026
१८ जेठ, २०८३
2169
विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् ।
https://ndrrma.gov.np/np/daily-bulletin/2213
विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् ।
http://youtube.com/NDRRMA
आजभोलीको समयमा साँपको डर धेरै हुन्छ । गायिका अनु चौधरी र गायक राज कुस्मी झुमरा मार्फत सावधानी अपनाउन आग्रह गर्दै हुनुहुन्छ। उहाँहरुको आग्रह हामी पनि मानौ र सेयर गरेर धेरै जनासम्म पुर्याउ हैं...
हेलो गृह मन्त्रालय
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Singhdurbar
Kathmandu
