24/09/2017
यस बर्ष २०७४ सालको नेपालीहरुको महान चाड दशैं, दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरु लगायत सम्पूर्ण परिवारजनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु |
-बेद गछदार
The Madheshee Youth Forum,Nepal (Democratic) is the politically based youth organization in Nepal. The MYFND was founded in 2009.
24/09/2017
यस बर्ष २०७४ सालको नेपालीहरुको महान चाड दशैं, दीपावली तथा छठ पर्वको पावन अवसरमा यहाँहरु लगायत सम्पूर्ण परिवारजनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु |
-बेद गछदार
04/07/2017
नेपाल लोकतान्त्रिक फोरमको केन्द्रिय सदस्य श्री बेद नारायण गच्छदार ज्यु सुनसरी दुहबी नगरपालिकाको मेयर पदमा अत्यधिक मतले बिजय हुनु भएको छ |
वहाको निरन्तर तथा अथक राजनैतिक प्रयास र आस्था आज सफलताको शुरुवात मेयर पद बाट भएको छ ।
31/03/2017
बृहत पार्टी प्रवेश कार्यक्रम २०७३ चैत्र २० गते आइतवार:
विभिन्न राजनैतिक पार्टी परित्याग गरि काठमाडौँ, भक्तपुर, ललितपुर र थप बाहिरी जिल्लाहरू बाट लोकतान्त्रिक फोरममा मिति २०७३ चैत्र २० गते आइतवार दिउसो १२:३० बजे Baneshwor Banquet थापा गाउँमा बृहत पार्टी प्रवेश कार्यक्रम हुने तथा लोकतान्त्रिक फोरमका राष्ट्रिय पार्टी अध्यक्ष बिजय कुमार गच्छदार ज्यूले वर्तमान देशको राजनैतिक अवस्थाका बारेमा बिशेष सम्बोधन समेत गर्नु हुनेछ भन्ने सहर्ष जानकारी गरौदछौँ ।
07/03/2017
Date:23 Falgun,2073: Madheshee People's Rights Forum, Nepal(Democratic) has conducted a programme to disseminate some political facts on the subject of "Youth in party politics their challenges & opportunities in local level election" at Janakpur on 6th March, 2017. In opening Session, there is a huge mass in Dhanusa ,Jankpur for today and the programme will be held 23-25 Falgun 2073.
20/02/2017
मधेशी जनअधिकार फोरम,नेपाल (लोकतान्त्रिक) ले पार्टी उपाध्यक्ष आशा चतुर्बेदीको सभापतित्वमा मिति २०७३ फाल्गुन ८ गतेको समापन समारोहमा पार्टीका केन्द्रिय समितिका सदस्य तथा यूवाका अध्यक्ष्य बेद नारायण गच्छदार ज्यूले सक्रिय नेता अनि सक्रिय यूवाको राजनीतिमा ठूलो भूमिका हुने भएकोले टीममा काम गर्दै सबै लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो |
19/02/2017
मधेशी जनअधिकार फोरम,नेपाल (लोकतान्त्रिक) ले पार्टी उपाध्यक्ष आशा चतुर्बेदीको सभापतित्वमा मिति २०७३ फाल्गुन ८ देखि १० गते सम्म पर्सा जिल्लाको बिरगंजमा सुरज बिरगंज होटेलमा जिल्ला स्तरीय नेता तथा अगुवा कार्यकर्ताहरुको संयुक्त प्रशिक्षण कार्यक्रम संचालन गरेको छ |
28/01/2017
Youth & party leaders training programme Continue at Bhairahawa
http://myfnd.org/562-youth-party-leaders-training
02/12/2016
२०७३ चैत्र ५,६ र ७ गते पर्सा जिल्लाको बीरगंज उप-महानगरपालिकामा सम्पन्न हुने मधेशी यूवा फोरम,नेपाल (लोकतान्त्रिक)को केन्द्रिय महाधिवेशनका विभिन्न कार्य समितिहरु
02/12/2016
प्रेस विज्ञप्ती
24/11/2016
मिति २०७३ मंसिर ७ गते मधेशी यूवा फोरम, नेपाल (लोकतान्त्रिक)को केन्द्रिय समितिको बैठकको दोस्रो चरनको बैठकमा युवाहरुको बृहत बैठक युवाका अध्यक्ष बेद नारायण गछदार अध्यक्षता बसेको बैठकमा मधेशी जनधिकार फोरम,नेपाल (लोकतान्त्रिक)को राष्ट्रिय अध्यक्ष माननीय श्री बिजय कुमार गछदार ज्यू प्रमूख अतिथि आसन ग्रहण गर्नु भएको थियो र यस बृहत बैठकमा वहाँले यस यूवा माझमा राष्ट्रिय सहमतिबाट मात्र राजनैतिक समस्याको समाधान हुने कुरा सुनाउदै देशमा ८ प्रदेशले मात्र प्रदेश र सीमांकन समस्या समाधान हुने कुरा भन्नु भयो | यसै गरि वहाँले प्रत्येक प्रदेशबाट एक जना अनिवार्य रहने गरि जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व संख्या निर्धारण गर्नु पर्छ भन्दै आर्थिक रुपले देशलाई समृद्ध बनाउन राज्यलाइ दबाब दिने अनि यूवा परिचालन गर्न सकिन्छ भन्नु भयो | यसै गरि सन् १९५० को सुगौली सन्धिलाइ देश हितमा हुने गरि शिघ्र पूनरावलोकन, परिमार्जन गर्न दबाब दिने र छिमेकी राष्ट्र लगायत देशहरु संग भएको दोहोरो पारवहन सम्झौतालाइ कार्यान्वयन गर्न राज्यलाई दबाब दिने कुरा यस बृहत यूवा बैठकमा यूवाहरु माझ पस्किदै मधेशी यूवा फोरम,नेपाल (लोकतान्त्रिक)को राष्ट्रिय अध्यक्ष बेद नारायण गछदारलाइ २०७३ चैत्र ५,६ र ७ गते पर्सा जिल्लाको बीरगंज उप-महानगरपालिकामा सम्पन्न हुने मधेशी यूवा फोरम,नेपाल (लोकतान्त्रिक)को केन्द्रिय महाधिवेशनको सफलताको शुभकामना दिनु भयो |
21/11/2016
आज मंसिर ६ र ७ गते हुने मधेशी यूवा फोरम, नेपाल (लोकतान्त्रिक)को केन्द्रिय समितिको बैठकको पहिलो चरनको बैठकमा युवाहरुको बृहत बैठक युवाका राष्ट्रिय अध्यक्षको अध्यक्षतामा यस फोरमको सदस्यता बिस्तार गर्न ७५ जिल्लामै जिल्ला प्रतिनिधिहरु पठाउन पूर्वतयारीका लागि मधेशी यूवा फोरम (लोकतान्त्रिक)को केन्द्रीय कार्यालयमा अन्तरक्रिया कार्यक्रम संचालन गर्नुका साथै ऐतिहासिक महाधिवेशन समय मै गर्ने कुरामा यहि २०७३ चैत्र ५, ६ र ७ गते बीरगंजमा नै गर्ने केन्द्रिय पदाधिकारी र सदस्यहरु बीच लगभग दिनै भरि छलफल भएको छ ।
18/11/2016
Three days programme “Youth & party leaders training programme in Ghorahi, Dang
http://myfnd.org/index.php/559-three-days-programme-in-dang
Three days programme “Youth & party leaders training programme in Ghorahi, Dang