Chandrajyoti Nawa Yuwa Club

Chandrajyoti Nawa Yuwa Club

Share

Chandrajyoti Nawa Yuwa Club established by the young blood of Dakshinkali-03 for youth empowerment.

05/11/2023

Best wishes Team Nepal

Photos from Chandrajyoti Nawa Yuwa Club 's post 23/10/2023

९ अाै दशै फुटसल प्रतियोगिता
मिति २०८०/कार्तिक/०४ गते, शनिबार:फुलपातीकाे शुभ दिन।
सफल रुपमा सम्पन्न गर्नको लागि सहयोग गरिदिनुहुने द. न . पाका बिशिस्ट ब्यक्तिहरु मेयर , उप- मेयर तथा द.न.पा ३ को वडा प्रमुख ज्यु, नगर सदस्य ज्युहरु, सहयोगी संघ संस्था, सामाजिक ब्यक्तित्वहरु, ब्यबस्थापन कमिटिका सदस्यहरु,स्वयंसेवक सथिहरु, खेलाडी दाजुभाइहरु, रेफ्री,सहायक रेफ्री तथा खेलाडी मित्रहरू , खेलप्रेमी दर्शकहरु, चन्द्रज्योती नव युवा क्लबका बोर्ड सदस्य ज्युहरु र अन्त्यमा प्रतियोगिता सफलता पुर्बक सप्पन्न गर्न प्रतक्ष तथा अप्रतक्ष रुपमा साथ सहयोग तथा योगदान गरिदिनुहुने सम्पुर्णमा विशेष धन्यवाद दिन चाहन्छु।
९ अाै दशै फुटसल प्रतियोगितामा बिजयी हुनुभाको लाई बधाई दिन चाहन्छु साथै उप- बिजेता लाई पनि हार्दिक बधाई भन्न् चाहन्छु। ब्यक्तिगत बिधामा सर्बोत्कृस्ट हुनुभयेका खेलाडिहरुलाइ पनि बधाई तथा भावी दिनहरुमा अझ राम्रो खेल प्रर्दशन गरि सिङ्गो द. न. पा -३ को मात्र नभई रास्ट्रको लागि आफ्नो नाम रख्ने हौसला मिलोस भनी शुभकामना व्यक्त गर्न चाहन्छु । चन्द्र्ज्योती नव युवा क्लबबाट आयोजना भएको फुटसल प्रतियोगिता सब्य र भब्य रुपमा सफलता पुर्बक सम्पन्न गर्न साथ र सहयोग गर्नुभएकोमा आयोजक चन्द्रज्योती नव युवा क्लबबाट हर्दिक नमन🙏🙏गर्न चाहन्छु। भाविदिनहरुमा पनि हजुरहरुको साथ र सहयोगको अपेक्षा सहित सामाजिक, खेलकुद, युवा तथा बालबालिका, लक्षित बर्ग मैत्री कार्यक्रमहरु क्रमश रुपमा गर्दै जाने योजना रहेकोले हजुरहरुको साथ सहयोगको पुर्ण बिश्वासका साथ अग्रिम धन्यवाद दिन चाहन्छु।
- चन्द्र्ज्योती नव युवा क्लब

Photos from Chandrajyoti Nawa Yuwa Club 's post 21/10/2023
Photos from Chandrajyoti Nawa Yuwa Club 's post 21/10/2023

९ औ दशै फुट्सल प्रतीयोगीता २०८० भब्य र सभ्य पुर्ण सम्पन्न।

चन्द्रज्योती नव युवा क्लबका अध्यक्ष श्री सुरेन्द्र कार्की को सभादक्ष्यमा , प्रमुख अतीथी वडा न ३ का वडा अध्यक्ष श्री प्रचण्ड मान सिंह बस्नेतको आतीत्थ्तामा साथै विशेष अतीथी नगर सदस्य श्री अजय श्रेष्ठको आतीथ्यमा ९औ दशै फुट्सल प्रतीयोगीता सु-सम्पन्न साथै बीजयी , उप-बीजयी खेलाडीलाइ मेडल तथा सील प्रधान गरीदै भब्य र सभ्य पुर्ण सु-सम्पन्न भएको जानकारी गराउन चाहन्छौ।

16/10/2023

"गुणस्तर स्वास्थको लागि खेलकुद "

नेपालीहरुकाे महान चाड बडादशैं, शुभ दिपवली, नेपाल सम्बत तथा छ्ठ पर्बकाे पावन अवसरकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित जित्नकाे लागि मात्र नभई आपसी भाईचाराकाे सम्बन्ध बिस्तारकाे महान उद्धेश्य सहित नवाैं दशै कप फुटसल प्रतियाेगिता आयोजना हुनलागेको जानकारी गराउन चाहन्छु🙏 ।सम्पूर्ण साविक सेतिदेवी १ देखि ४ वडाकै खेलाडी साथीभाईहरुलाई समयसिमा भित्रै आयाेजक कमिटीका सदस्यहरुसँग सम्पर्क राख्नुहुन समेत अनुराेध गर्दछु।शारिरीक रुपमा स्वस्थ रहि फुटसल कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन खेलाडी साथीभाईहरुकाे पनि चिन्तन मनन सहित सक्रिय सहभागिता रहन्छ भन्ने विश्वास लिएकाे छु।धन्यवाद!

२०८०/०७/०४ गते फुलपातिको दिन गर्ने निर्णय भएको जानकारी गराउन चहान्छु।

आयोजक: चन्द्रज्योती नव युवा क्लब विशेष सहकार्य द. न. पा - ३ वडा कार्यलय

खेलाडी दर्ता अन्तिम मिति २०८०/०७/०१ गते सम्म

सम्पर्क आयोजक कमिटीका सदस्यहरु
Karki - 9801986138
Eric-Oson Thapa -9851226620
Seven Bishal Kunwor- 9843498124
Balram- 9860937721
Kc- 9818002564
Kc- +9779801909136
Kc -9849198744
Thäpã- 9823341081
Sirash Jung Kunwor-9851366107

14/10/2023

Sirash Jung Kunwor
Amrit Shrestha Prabindra Karki Pradeep Karki Nirajan Kc Carkey Balram

17/04/2023

व्यक्तिगत घटना दर्ता सप्ताह अन्तर्गत र्याली कार्यक्रम

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Dakshinkali/03
Kathmandu
44600